शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दशैं बन्द गर

Sanju Hang Mongol | 6 डिसेम्बर 2018

दशैं बन्द गर

अति हिन्दूवाद झल्काउने

बाहुनवादलाई टल्काउने लेप हो दशैं

मूलवासी मंगोल पुर्खा ठुन्काई 

त्यहीँ  उपलक्षमा रमाउने छेक हो दशैं ।

दयालू मूलवासी मंगोलहरूको निम्ति 

ऋणै ॠणको लेक हो दशैं 

थेप्चे नाक, रातो टिका र कानमा घाँस 

यसरी त बाहुन क्षेत्रीको दबदबा

दर्शाउने टेप हो दशैं।

घले राजा गिडिदा, रिदामा र रामलिहाङ फाँसी चड्दा 

उनिहरूको चित्कार गुन्जिने हावाको वेग हो दशैं

भलै सुन्दा अस्पष्ट लाग्ला

तर अनार्य माथी आर्यको बिजय 

मूलवासी माथी जनजातीको हावी 

यस्तै षडयान्त्रीक प्रतिवादहरूको भेष हो दशैं 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्