शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.अेा. सुलिकाेट बारपाक गाउँपालिका १ र २ वडा सभा गठन

Mongol-vision | 12 अक्टोबर 2020

एम.एन.अेा. सुलिकाेट बारपाक गाउँपालिका १ र २ वडा सभा गठन

गाेरखा ११ अक्टुवर २०२०, मंगोल नेशनल अर्गनाईजेशन सुलिकोट बारपाक गाउँमालिका सभाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा एक दिने प्रशिक्षण तथा वडा सभाहरु गठन कार्य सम्पन्न भएको हो।
सुलिकोट बारपाक गाउँपालिका अध्यक्ष तुलबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एम.एन.ओ. केन्द्रिय सदस्य सोम गुरुङ्ग प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक रहनु भएको थियो भने गण्डकी प्रदेश सभा सल्लाहकार महेन्द्र थापा र प्रदेश सभा सदस्य मंगल सिं तामाङ विशिष्ट अतिथि रहनु भएको थियो त्यसै गरी अतिथिहरुमा एम.एन.ओ. शुभचिन्तक नविन घले मगर र चितवन जिल्ला सभा अध्यक्ष टेक बहादुर गुरुङ लगाएत एम.एन.ओ. नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि गुरुङले मंगोल राष्ट्रबाद र एम.एन.ओ. सम्वन्धी प्रशिक्षण दिनु भएको थियो, साथै उक्त अवसरमा सुलिकोट बारपाक गाउँपालिका १ नं वडा सभा र २ नं. वडा सभा समेत गठन भएको छ।

१ नं वडा सभामा अध्यक्ष रत्न बहादुर घले,सचिव प्रितिराज गुरुङ, कोषाध्यक्ष माईली घले सहित १३ जना सदस्यहरुको एम.एन.ओ. सुलिकाुेट बारपाक गाउँपालिका १ नं. वडा सभा गठन सम्पन्न भएको छ।
२ नं. वडा सभामा अध्यक्ष मिनबहादुर गुरुङ, सचिव धनकुमारी घले, कोषाध्यक्ष तिर्थमाया घले लगाएत १३ जना सदस्यहरुको एम.एन.ओ. सुलिकाुेट बारपाक गाउँपालिका २ नं. वडा सभा गठन सम्पन्न भएको छ।
 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्