बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको जातेमा मंगोलको प्रशिक्षण

Mongol Vision News | 1 मे 2019

मोरङको जातेमा मंगोलको प्रशिक्षण

मोरङ / मोरङ जिल्लाको उतरी छेत्र लेताङ नगर पालीकाको जातेमा मंगोल वाद सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

               मंगोल नेसनल अर्गनाइजेसन मोरङ जिल्ला सभाको आयोजनामा बैशाख १५ गते आइतबार लेताङ नगर पालिका वाड न ८ को जातेमा संगठनका केन्द्रीय सदस्य सुरज फम्बो लिम्बुको प्रमुख आतिथियतामा सम्पन्न भएको एक कार्यक्रमका बीच उप्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम लाई प्रमुख अतिथी फम्बोले प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण प्रदान गर्ने क्रममा उहाले मंगोल वाद र मंगोल उत्पति बारेमा सहभागीहरु लाई प्रष्ट पार्नु भएको थियो ।

                                       जाते छेत्रका मुलबासी मंगोल जनसमुदायहरुको उल्लेखिय सहभागिता रहेको कार्यक्रम स्थानिय ओम प्रकाश चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो । खरखरे टोल सभाका अध्यक्ष लाल बहादुर मगर ले स्वागत मन्तव्य राख्नु भएको प्रशिक्षण कार्यक्रम मोरङ जिल्ला सभा अध्यक्ष बिकेन बान्तवाले संचालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्