शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

म्याग्दी बाढी पहिरोबाट विस्थापितहरुलाई राहत सहयोग गर्नेहरुको नामावली

दिपक मंगाेल | 4 अक्टोबर 2020

म्याग्दी बाढी पहिरोबाट विस्थापितहरुलाई राहत सहयोग गर्नेहरुको नामावली

मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले म्याग्दी बाढी तथा पहिरोले विस्थापित परिवारहरुलाई राहत अपिल गरेकोमा निम्न सहयोगीदाताहरुबाट सहयोग रकम प्राप्त भएको छ।
१) गण्डकी प्रदेश सभाको नेतृत्वमा संकलन रकमः रु.३५,०००।–
२) प्रवास सभा कतारबाट देवेन्द्र गर्वुजा र विनोद शेरपुन्जाको नेतृत्वमा संकल रकमः रु.३७,२१६।–
३) केशबहादुर रोका मगरको नेतृत्वमा (मलेशियाको सिन ईट्सु इलेक्ट्रोनिक्स् कम्पनीमा कामदार नेपालीहरुबाट) संकलन रकम रु.२५,०४१। –
४) तेजिन्द्र पुन मगर मालिका दुखुँ हाल द.कोरियाबाट रु.५,०००।–
५) थगेन्द्र पुन मगर हाल द.कोरियाबाट रु.५,०००।–
६) गोपाल पुन मगर पुर्वरुकुम हाल कतार बाट रु.६,५००।–
७) जिल्ला सभा म्याग्दीका सदस्यहरुबाट रु.११,०००।–
८) गोपी विक मलेशियाबाट रु.३,९२०।–
९) सरोज थापा मगर भकिम्ली हाल कतार रु.१,०००।–
१०) रमेश मगर हाल कतारबाट रु.३,५००।–
 

म्याग्दी बाढी पहिरोबाट विस्थापितहरुलाई राहत सहयोग गर्नेहरुको नामावली

जम्मा संकलन भएको रकम रु. १,३३,१७७।– अक्षरुपी एकलाख तेत्तिसहजार एकसय सतहत्तर रुपैया मात्र।–
सहयोगी महानुभावहरुलाई हृदय देखिनै धन्यबाद साथै आगामी दिनहरुमा पनि जिल्लामा आईपर्ने संकत तथा अप्थ्यारो परिस्थितीमा यहाँहरुको उल्लेखनिय सहयोग प्राप्त भईरहने आशा राख्दै यहाँहरुको सहयोगको लागि मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दी तथा एम.एन.ओ. दोस्रो म्याग्दी जिल्ला अधिवेशन सभाको तर्फबाट साथै मंगोल नेशनल अर्गनाईजेशनको तर्फबाट हार्दिक आभार धन्यबाद व्यक्त गर्दछौ।
साथै राहत वितरण कार्य समेत सम्पन्न भईसेको र पिडितहरुले राहत पाईसकेको सहर्ष जानकारी गराउँदछौ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्