शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवकोटको सुर्यगढिमा मंगोल प्रशिक्षण सम्पन्न

Pradiksha Tamang | 12 जनवरी 2021

नुवकोटको सुर्यगढिमा मंगोल प्रशिक्षण सम्पन्न

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोटको आयोजनामा 11 जनवरी 2021 मा अ मु मं विष्णुलाल तामाङको सभाध्यक्षता र केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा सुर्यगढि गाउँपालिका वडा नम्बर १,स्थित अयरपाटी टोलमा एक दिने मंगोल विषयक परिचयात्मक प्रशिक्षण साथै अयरपाटी टोलसभा सन्जे तामाङको अध्यक्षतामा ११ सदस्यीय सभा पुर्नगठन गरिएको छ।उक्त सभामा जिल्ला सभाको अध्यक्ष प्रदीक्षा तामाङ र जिल्ला सभाकै वरिष्ठ सदस्य रुपेश तामाङ द्वारा संगठनको विविध बारेमा प्रशिक्षण दिइएको हो भने जिल्लासभा सचीव उमा तामाङ द्वारा कार्यक्रम संचालन  गरिएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्