बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङमा एम एनओको चुनावी प्रचार प्रसार तिब्र

Mongol Vision News | 11 नोभेम्बर 2019

दाङमा एम एनओको चुनावी प्रचार प्रसार तिब्र

दाङ / मंगोल नेसनल अर्गनाइजेसनले दाङमा चुनावी प्रचार प्रसार लाई तिब्र पारेको छ ।

दाङको क्षेत्र न ३ को ख अन्तगत मंसिर १४ गते हुने प्रदेश सभको उप निर्वाचनमा संगठनको तर्फबाट घनश्याम चौधरीले उम्मेद्बारी दिए लगतै दाङमा एम एनओले चुनाव प्रचार प्रसार लाई तिब्र बनाउदै घरदैलो कार्यक्रम सगै मतदाता सग भेटघाट गरिरहेको उमेदवार चौधरीले बताउनु भयो ।" हामी मतदाताहरु सग भेटघाट गर्ने कार्यक्रम सगै एम एनओले उठाइरहेको मुद्दा बारेमा छलफल गरिरहेका छौ ।" मुलबासी थारु समुदायको  जनघन्त्व यस क्षेत्रमा यस मंगोलको आवाजलाई सो समुदायले नजिक बाट नियाली रहेकाले पनि आफुलाइ थारु समुदाय मत आउने उहाले बताउनु भयो । आफनो अवस्थित्व र हक अधिकारको लाई अब एक हुनु पर्ने चेतना मुलबासी समुदायहरु आइ सकेकाले अबको बिकल्प भनेकै मंगोल नेसनल अर्गनाइजेसन मात्र रहेको जनताले बुझिसकेका छन ।
           क्षेत्र न ३ ख मा कुल ६८ हजार ७ सय १९ मतदाता रहेको छ । जसमा ३३ हजार ७ सय ७८  पुरुष र ३४ हजार ९ सय ४0 महिला र १ तेस्रो लिङ्गी रहेका छन भने तुलसीपुर महानगर पालिकाको १,२, ३, १०र ११ , डगिशरण गाउँ पालिका , शान्ति नगर पाउ पालिका र बबई गाउँ पालिका यस निर्वाचनमा रहेको छ । चुनाव प्रचार प्रसारमा अहिले जिल्ला सभा दाङको नेतृत्वमा प्रदेश सभा एबम विभिन्न गाउँ , नगर सभाका नेता कार्यकर्ताहरु सकृय बनेर लागीरहेका छन ।

दाङमा एम एनओको चुनावी प्रचार प्रसार तिब्र

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्