शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङकाे धुनिवेशीमा मूलबासी मंगाेल विषयक प्रशिक्षण कार्यक्रम हुंदै

Mongol Vision News | 20 फेब्रुअरी 2019

धादिङकाे धुनिवेशीमा मूलबासी मंगाेल विषयक प्रशिक्षण कार्यक्रम हुंदै

                            मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङकाे आयोजनामा आगामी फागुन ११ गते शनिबार तदनुसार २३ फेब्रुवरी २०१९ का दिन   संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य तथा युवा नेता रिन्चेन दोर्जे तामाङकाे प्रमुख आतिथ्यतामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न हुने भएको छ ।

                                                                                     नेपालको प्रथम लोकतन्त्रवादी नेता युग पुरुष अमर डा. गोपाल गुरुङबाट स्थापित मंगोल दर्शन लगाएत संगठनको बिषयमा प्रशिक्षण प्रदान गरिने उक्त कार्यक्रम धुनिबेशी नगरपालिका वडा नम्बर ३ स्थित जिवनपुर को चिउरीमोडमा  सम्पन्न हुने भएको छ ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्