mongolvision | 21 अगस्ट 2022
दाङ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङले वाेन म्याराे एम्लाटिक एनिमिया रोग बाट पीडित गढवा गाउँपालीका १ निवासी लक्ष्मी झाँक्री गाहा मगर आर्थिक सहयोग प्रदान गरेको छ ।
जिल्ला सभा दाङका कोषाध्यक्ष मन बहादुर पुन मगरले दिनु भएको जानकारी अनुसार बिगत ३ बर्ष देखि उक्त रोग बाट पीडित मगर लाई जिल्ला सभाका पदाधिकारी बाट संकलित रु ७,६७५ भदौ ४ गते शनिबार प्रदान गरिएको छ । उहाँ जिल्ला सभा दाङका सदस्य हिरा झाकी मगरको बहिनी हुनुहुन्छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology