बिहिबार 8 डिसेम्बर 2022

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एनिमिया रोगि लाई जिल्ला सभा दाङ आर्थिक सहयोग

mongolvision | 21 अगस्ट 2022

एनिमिया रोगि लाई जिल्ला सभा दाङ आर्थिक सहयोग


दाङ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङले वाेन म्याराे एम्लाटिक एनिमिया रोग बाट पीडित गढवा गाउँपालीका १ निवासी लक्ष्मी झाँक्री गाहा मगर आर्थिक सहयोग प्रदान गरेको छ  ।
जिल्ला सभा दाङका कोषाध्यक्ष मन बहादुर पुन मगरले दिनु भएको जानकारी अनुसार  बिगत ३ बर्ष देखि  उक्त रोग बाट पीडित मगर लाई जिल्ला सभाका पदाधिकारी बाट संकलित रु ७,६७५ भदौ ४ गते  शनिबार  प्रदान गरिएको छ  । उहाँ जिल्ला सभा दाङका सदस्य हिरा झाकी मगरको बहिनी हुनुहुन्छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्