बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाउँपालीका -४ शान्ति चोकमा मंगोल प्रशिक्षण

Mongol Vision News | 24 अगस्ट 2019

कमल गाउँपालीका -४ शान्ति चोकमा मंगोल प्रशिक्षण

झापा / मंगोल नेशनल अर्गनाइजेसन कमल गाउँसभाको सक्रियतामा कमल गाउँपालीका वार्ड नम्बर ४ स्थित शान्तिचोकमा एकदिने मंगोल रास्ट्रवाद सम्बन्धि खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँसभाका अध्यक्ष अहिन्दु मुलवासी मंगोल प्रेम लिम्बुको अध्यक्षतामा सम्पन्न मंगोल प्रशिक्षण कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रिय सर्वोच्च सभा सदस्य अहिन्दु मुलवासी मंगोल सान बहादुर मेचे प्रमुख अतिथि हुनुहुन्थ्यो ।

कमल गाउँपालीका -४ शान्ति चोकमा मंगोल प्रशिक्षण

अतिथि मेचेले उपस्तिथि मंगोल समुदायलाई हामी यो देशको असली मुलवासी मंगोलहरु शासन सत्तामा नपुगेसम्म विदेशी खस आर्य हिन्दु बाहुन क्षेत्रीले भ्रम र झुटको राजनीति मात्र गर्न सिकाउने भएकोले सच्चा निश्चल पवित्र समानतामा आधारित लोकतान्त्रिक समाजवादको परिकल्पनामा नयाँ नेपालको राजनीति गर्न अब हामिले हाम्रो साझा संगठन एमएनओमा आवद्ध हुनुपर्ने कुरासंगै संसारमा मानव वंशजको उत्पत्ति , उनिहरुको मुलथलो , नेपालमा ककसियस आर्यहरुको स्थानको बारेमा प्रस्ट्याउनु भएको थियो । कमल गाउँपालिका शान्ति चोकमा सम्पन्न मंगोल प्रशिक्षण कार्यक्रममा हिजन राइले स्वागत मन्त्यव्य राखेका थिए भने १ नम्वर प्रदेश सभाका सचीव सागर राइले कार्यक्रम संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्