शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिन्धुपाल्चोकको जुगल २ मा वडा सभा गठन

Mongolvisionnews | 28 मार्च 2021

सिन्धुपाल्चोकको जुगल २ मा वडा सभा गठन

मार्च २८,२०२१ का दिन मंगोल नेसनल अर्गनाईजेसन जील्ला सभा सिन्धुपाल्चोकको जुगल गाउंपालिकाको २नम्बर वडा सभा गठन भएको छ।जुगल गाउंपालिका का अध्यक्ष जरीलाल तामाङको सभाध्यक्षता तथा मंगोल नेसनल अर्गनाइजेसन केन्द्रीय सर्वोच्च सभा सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।प्रमुख अतिथि तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै बाहुनवाद र हिन्दुवादको उन्मूलन नै मंगोल मुक्तिको मूल आधार रहेको बताउनु भयो।

सिन्धुपाल्चोकको जुगल २ मा वडा सभा गठन

कार्यक्रमका बिशेष अतिथि बागमती प्रदेश सभाका सचिव राजेन्द्र तामाङले अब मंगोलहरू प्रिय बन्न खोजेर अप्रिय घटना  घटाउने बाहूनवादको चक्रव्यूह बाट बच्नुपर्ने बताउनु भयो।यसैगरी कार्यक्रमका विशेष अतिथि जील्ला सभा सिंधुपालचोकका अध्यक्ष नीमा छिरि लामा ले मूलबासि मंगोलहरु चेतनशील हुदै आइरहेकोमा खूसी लागेको बताउनु भयो।कार्यक्रममा जील्ला सभाका पदाधिकारीहरूले महत्वपूर्ण मन्तव्य राख्नु भएको थीयो।प्रशान्त तामाङको अध्यक्षतामा २० सदस्यीय मंगोल नेसनल अर्गनाइजेसन जुगल गाउंपालिका २नम्बर  वडा वडा सभा गठन भएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्