Mongol Vision Television | 4 जनवरी 2019
मंगाेल नेशनल अर्गनाइजेशन काे ३० अाै स्थापना तथा ५ नं प्रान्तिय सभाकाे पहिलाे अधिवेशन यही दाङकाे घाेरहीमा यही १ जनवरी २०१९ मा सम्पन्न् भएकाे छ। उक्त कार्यक्रम सफल पार्न भाैतिक, अार्थिक र नैतिक रूपले सहयाेग गर्ने सबैलाइ धन्यवाद एवं नया वर्ष २०१९ काे सबैलाइ शुभकामना व्यक्त गर्नुभयाे ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology