Mongol Vision Television | 22 डिसेम्बर 2018
सन् १९८९ जनवरी १ तारिककाे दिन भद्रगाेल जेलबाट स्थापना भएकाे मंगाेल नेशनल अर्गनाइजेशनकाे यही १ जनवरी २०१९ (१७ पाैष २०७५) का दिन परेकाे ३० अाै स्थापना दिवश प्रदेश नं. ५ काे दाङ घाेराहीमा मनाउने भएकाेले उक्त कार्यक्रम सफल पार्न घर दैलाे कार्यक्रम भैरहेकाे छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology