मङ्गलबार 26 मार्च 2019

Flash News

  • <<<<यही चैत २६/अप्रिल ९ गते पाल्पा जिल्लाकाे बगासकाली गाँउ-पालिकाे चिलाङ्दीमा एम.एन.अाे काे गाँउ-पालिकाे बृहत खुल्ला अधिवेशन हुने घाेषणा>>>>
  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<<एमएनअो झापा जिल्लाको ऐतिहासिक १३अौं अधिवेशन यही चैत 21,22,२३ गते झिलझिलेमा हुने घोषणा>>>>

याे देश नेपाल बनाउनलाइ एम.एन.अाे काे बिकल्प छैन-रिन्छेन दाेर्जे तामाङ

Mongol Vision Television | 14 जनवरी 2019

मंगाेल नेशनल अर्गनाइजेशन काे केन्द्रिय सदस्यकाे विषेश अन्तरवार्ता । मंगाेल नेशनल अर्गनाइजेशनकाे हालै जनवरी १, २०१९ अर्थात २०७५ पाैषमा दाङमा र जनवरी ११ मा बरदुबैमा स्थापना दिवश र प्रवास सभा दुबैकाे दास्राे अिधिवेशन भब्य र सभ्य रूपले सम्पन्न भए पश्च्यात मंगाेल नेशनल अर्गनाइजेशन काे केन्द्रिय सदस्य रिन्छेन दाेर्जे तामाङ संग गरेकाे विषेश कुराकारी ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्