बिहिबार 22 अक्टोबर 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दशैं लाई होइन, लोकतन्त्र र गणतन्त्र दिवसलाई नेपालीहरूको साझा राष्ट्रिय पर्व बनाइयोस्" – प्रेसिडेन्ट बुद्धलाल मेचे

मंगोल भिजन पत्रिका ( Official) | 22 अक्टोबर 2026

दशैं लाई होइन, लोकतन्त्र र गणतन्त्र दिवसलाई नेपालीहरूको साझा राष्ट्रिय पर्व बनाइयोस्" – प्रेसिडेन्ट बुद्धलाल मेचे

"दशैं लाई होइन, लोकतन्त्र र गणतन्त्र दिवसलाई नेपालीहरूको साझा राष्ट्रिय पर्व बनाइयोस्" – प्रेसिडेन्ट बुद्धलाल मेचे,MNO 

 

दशैं बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचेले दशैं पर्वले नेपालको राष्ट्रिय एकता कायम गर्नुको सट्टा आँच पुर्याएको बताउनुभयो । उहाँले कुनै एक धर्म वा समुदायको पर्वलाई सम्पूर्ण नेपालीको साझा पर्वका रूपमा लाद्न नहुने बताउनुभयो।

 

उहाँले भन्नुभयो:

"दशैं पर्वले नेपालको राष्ट्रिय एकतामा गम्भीर आँच पुर्याएको छ, त्यसैले यसलाई राष्ट्रिय पर्वको रूपमा मनाउन बन्द गरिनुपर्छ। यसको सट्टा सम्पूर्ण नेपाली नागरिकहरूको साझा र ऐतिहासिक उपलब्धीको रूपमा रहेका लोकतन्त्र गणतन्त्र दिवसलाई साझा राष्ट्रिय पर्वको रूपमा स्थापित गरी मनाइनुपर्छ । यस विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण हुनु अत्यावश्यक छ।"

दशैं लाई होइन, लोकतन्त्र र गणतन्त्र दिवसलाई नेपालीहरूको साझा राष्ट्रिय पर्व बनाइयोस्" – प्रेसिडेन्ट बुद्धलाल मेचे

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्