शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बाहुनवादको पर्दाभित्र अदेखा सचाई

3 मार्च 2019

बाहुनवादको पर्दाभित्र अदेखा सचाई

हिजोको दिनदेखि नै मंगोल पुर्खाहरु दयावान थिए र हुन्छ भन्ने प्रमाण घाम-जुन जत्तिकै छर्लङ्ग छ । जव हाम्रा पुर्खाहरुले दया गरेर भगौडा हिन्दुआर्यका पुर्खालाई
शरण दिए त्यसैको बदलामा यस देशका असली भुमिपुत्रहरुलाई छिन्नभिन्न अवस्थामा पुर्याइ (डिभाइड एन्ड रुल) को सुत्रमा अहिलेसम्म हरक्षेत्रमा शोषण गरी मोज गरिरहेका छन ।
बाहुनक्षेत्रीको गुलियो बोलिमा भुलिने हाम्रा मान्छेहरुले अदृश्य रूपमा धोका पाइरहेका हुन्छन् तर उनिहरुलाई पत्तै हुँदैन । सदियौंदेखी हाम्रो गिदीमा हिन्दुवादको लिदि भरिएकोले बाहुनक्षेत्रीले जसो भन्यो उसै गर्ने र भक्त भइ पुजारी बनिदिने गरेकोले नै आज मुलवासी मंगोलहरुको यो हालत भएको हो ।
उदाहरणको लागी पढेलेखेका पिडिलाई किन सरकारी जागीरे बन्नु भएन भनेर सोध्यो भने "लोकसेवा आयोग पास गर्न धेरै मुस्किल हुन्छ नि " भनेर उत्तर दिने गर्छन् । लोकसेवा आयोग त नाम मात्र हो कस्लाई पास गर्ने ,कस्को आफन्तलाई बढुवा गर्ने , जनजाति कोटामा पनि कुन पक्षकोआफन्तलाई भर्ना लिने भन्ने फाइनल रिजल्ट बाहुनक्षेत्रीकै हातमा हुन्छ । पछिल्लो समयमा आएर जनताको करबाट सेवा सुविधा भत्ता खाइ न्याय दिलाउने न्यायाधीश नै पैसामा वकालत गर्ने र भ्रष्टहरुलाई छानबिन गरी कानुनी कठघरामा उभ्याउने कर्मचारी नै भ्रष्टाचारी ठहरिएकोले हिन्दुआर्यको असली पहिचान प्रष्ट भइसकेको छ ।
मंगोल नेशनल अर्गनाइजेसनका संस्थापक प्रेसिडेन्ट डा गोपाल गुरुङज्युले प्रमाणित रूपमा लेख्नु बोल्नु भएको छ " मुलवासी मंगोलहरुको घाँटी र खुट्टामा हिन्दुआर्य बाहुनक्षेत्रीको दुई हात हुन्छ " खुट्टा समाउदा उनिहरुको काम बन्छ कि घाँटी समाउदा त्यो निर्णय चतुर्‍याइँ पुर्वक समय हेरी गर्ने गर्दछ्न । अत: हामी बाहुनक्षेत्रीको मिठो बोलिमा कदापि अल्मलिनु हुँदैन, सुब्बा साहेब मुखिया साहेव भनेर कुम जोड्दैमा ,धाप मार्दैमा मक्ख पर्नु हुँदैन । बाहुनक्षेत्रीको त्यो मिठो बोली ,न्यानो धाप र कुम जोडाइमा तपाईंको आउने पुस्ताको भविस्यका सुनौलो ढोकाहरु बन्द भएर जानेछन् भन्ने सत्यता समयमै बुझ्नु बुझाउनु अपरिहार्य छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :