बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

आतंककारी हिन्दुवाद

Gyalzen Dorje Tamang | 15 जनवरी 2020

आतंककारी हिन्दुवाद

सामन्तवादि छाडा साँढेहरुलाई
समानताको दाम्लोले बाध्नु छ ।।

खोक्रो पहिचानवादी आँडेहरुलाइ
अस्तित्ववादको भारी र नाम्लो थमाउनु छ ।।

मुक्तिको बाटोमा स्वामिभक्ते काँईलाहरुलाई
फलामे साङ्लो लगाइ डोर्‍याउनु छ ।।

आतंककारी हिन्दुवादलाइ निस्तेज पार्न
बुद्ध दर्शन र मंगोल दर्शनको दस्तावेज बुजाउनु छ ।।

बुद्धको समानता, स्वतन्त्रता र भातृत्वको
गाथा बिश्व माझ गुन्जाउनु छ ।।

डा.गोपाल गुरुङको लोकतन्त्र ,धर्मनिरपेक्ष र प्रान्तीय सरकारको
चावी भावि सन्ततिलाई सुम्पनु छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्