बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अस्त्र

Gyalzen Dorje Tamang | 11 फेब्रुअरी 2020

अस्त्र

अस्त्रहरु रगतमा होलि खेले के होला?

मान्छेको अस्तित्वनै भोलि फेरे के होला?

 

पृथ्वीको चित्त फुटि यो धर्तिले ?

हिरोसिमाको चोली बेरे के होला?

 

वेदना पोख्ने यी कलमको निबहरुले?

कन्चडमा ताकी गोलि छेडे के होला?

 

कथित अतीत सहेकै थिए इतिहासमा!

ती निर्दयीको बस्तिमा खोली सेरे के होला

 

त्यसैले त भन्छु आउ शान्ति फैलाउ?

बुद्धको सन्तति हामीले नै बोली फेरे के होला?

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्