शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बाहुन क्षेत्रीको अन्तिम विकल्प

Mongol Vision News | 17 मार्च 2019

बाहुन क्षेत्रीको अन्तिम विकल्प

अब फेरि नेपालको राजनीतिमा बाहुन-छेत्रीको राजनैतिक टकराव शुरु भएको छ। मेचीकालीको राजनीतिमा भुत दरबार र भारतको स्वार्थ छ। भुत दरबारको पक्षमा पुर्ब पञ्च कमल थापा समुहका प्राय हत्यारा, गुण्डा, आतंककारीहरुको जमात छ। त्यसमा बामदेवको बामफ्रण्ट, तल्लो तहका दरबारिया आसेपासे, राष्ट्रिय जनमुक्ति र अछुत जनजातिको जमात,मसाल, बम पड्काउने माओवादी पनि रहेको छ। भने भारत पक्षमा कांग्रेस, पुष्पकमल, माधव र केपीको नेकपा र मधेशवादी दलहरु।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्