शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बाहुन क्षेत्री मानव कि दानव ?

Laasim Hang Mongol | 25 अप्रिल 2019

बाहुन क्षेत्री मानव कि दानव ?

संसारको प्राणी मध्येको सर्वश्रेष्ठ प्राणी मानव हुन । जहाँ जुनसुकै नश्ल, समुदाय होस या लिङ्गका मानव सबैमा मानवता छ जसको बलियो जगमा संसार आज अडेको छ । म कहिले काहीं सोच्छु यदि संसारमा मानवता शून्य हुनु हो भने मानव जगतको अवस्था अहिले कस्तो हुँदो हो ? संसारलाई एक ढिक्कामा जोड्ने मानवता आज कहिँ दविएर दानविय रूपान्तरण पाउँछौं त कतै सुरक्षीत यस्तै अवस्था आज हाम्रो देश नेपालमा गुज्रिरहेको छ । सुक्ष्म आँखाले नियाल्ने हो भने नेपालमा मानवअधिकार एकातिर मलजल गरेको छ भने अर्कातिर शून्य छ । यस्तो लाग्छ नेपालमा मानवअधिकार देखि बन्चित नेपालका अहिन्दू मूलवासि मंगोलहरु मानवको भेषमा पशु हुन् भने 1495 मा भारतबाट भित्रीएका विदेशी शरणार्थी हिन्दू आर्य बाहुन क्षेत्री मात्र मानव हुन । समानता, भातृत्व र स्वतन्त्रताको डिङ हाँकेर कहिल्यै नथाक्ने बाहुन क्षेत्रीहरु आज मंगोललाई मंगोल भन्न नदिन दिनरात षड्यन्त्र बुन्न लिप्त छन । संसारमा नियाल्दा मानवअधिकार उच्च स्थानमा राखेको पाईन्छ । यहाँ सम्मकी विश्वमा पशुलाई मार्दा पनि मानव मारेकै जतिकै कानुन भएको देश पनि पाउँछौं भने नेपालको मूलवासी मंगोलहरु त आफुले आफू भन्न नपाउने मानवअधिकार विहिन भई शरणार्थी बाहुन क्षेत्रीको षड्यन्त्रको जन्जीरमा 1495 देखिनै आज २१औं शताब्दी आईपुग्दा पनि बाँधिरहेका छन । यस्तै एक रमाइलो सन्दर्भमा एकदिन म मेरो मामा संग म्यासेन्जर कलमा बोल्दै थिए । उहाँ हाल हङकङमा बस्नु हुन्छ, उहाँको नेपाली स्टोरमा 4/5 जना बाहुन क्षेत्री पसलमा आएर फर्किसके पछि मामाले मलाई भन्नू भयो "भानिज यिनिहरु नेपालबाट शरणार्थी भएर आएका बाहुन क्षेत्री हुन् नि भनेर अनि मैले प्रतिउत्तरमा कसरी आईपुगेछन मामा भन्दा उहाँले भन्नू भयो खै ! थाहा भएन तर यहाँको सरकार राम्रो छ । खानाको लागि 1200 डलर बस्न कोठाभाडा 1800 डलर अनि यातायात खर्छ 200 डलर दिन्छ नि यहाँ शरणार्थीहरुको मानवअधिकार एकदम राम्रो छ । नेपालमा पनि भुटानी शरणार्थी छ्न । जहाँ गएर मैले पनि अनुसन्धान गरेको छु त्यहाका मानिसहरुसंग भेटेको छु । जहाँ अधिकतम मात्रामा मंगोलहरु मात्रै छन । भुटानी शरणार्थीहरुको अवस्था हेर्दा नेपालमा मानवअधिकार के हो ? भन्ने कुरामा प्रश्न चिन्ह खडा हुन्छ । संसारमा मानवबाट जब मानवता हराएर निरंकुश तानाशाह पैदा हुन्छ तब त्यहा मानवअधिकार हनन भएर जान्छ । जिउँदै मानव पशुतुल्य अवस्थामा पुग्छ । आज नेपालको स्थिती पनि ठ्याक्कै यस्तै भएको छ । नेपालमा आज शरणार्थीको अवस्थामा पुगेका मंगोलहरु हिजो राणा, शाहा र बाहुन क्षेत्रीको अन्याय अत्यचारमा परेर विस्थापित भएका नेपालकै मूलवासिहरुकै सन्तान हुन् तर आज आफ्नै मूलुकमा शरणार्थी भएर बस्न बाध्य छन् । यो भन्दा ठूलो पीडा के हुन सक्ला र ? ती शरणार्थी क्याम्पमा अनुसन्धान गर्दा मानव भएर पाउनु पर्ने आधारभुत सुविधा त मुस्किलले पाई धेरै कष्टकर जिन्दगी बिताईरहेका थिए भने मानवअधिकारको त कुरै छोडौं । एक युवाले भने यहाँ भित्र पनि राजनिती हुन्छ । पक्कै पनि आज शरणार्थी बनिएर आएका बाहुन क्षेत्रीहरु नेपाली नागरिता बोकि डुल्छन भने मंगोलहरुलाई शरणार्थीकै दर्जामा राखेको छ । यो वर्णभेदी नितिको चरम पराकाष्ठा हो जसकारण पनि मानवअधिकार त कुन चरीको नाम झै भएको छ । यस्तै अन्याय अत्यचार विभेद, निती र नेपाल आज सम्म कसैको गुलामी बन्न परेन, नेपाल कसैको उपनिवेश बन्नु परेन, नेपाल स्वतन्त्र देश हो यहाँ समानता छ भन्ने डिङ हाँकेर कहिल्यै नथाक्ने विदेशी शरणार्थी बाहुन क्षेत्रीको उखान टुक्का र आँखा भएर नि अन्धा र मंगोल भएर मंगोल भन्न नदिई मानवअधिकार हनन बनाउने षड्यन्त्रको जाल तोडि नेपालमा असली समानता, भातृत्व, स्वतन्त्रता र मानवअधिकार कायम गर्न युग पुरुष अमर डा.गोपाल गुरुङको जन्म भएको हो जस्तो मलाई लाग्छ । उहाँको उदय संगै नेपालका अहिन्दू मूलवासी मंगोलहरु दासताको चिर निन्द्राबाट बिउझि, मूलवासी मंगोलहरुमा चेतनाको किरण उदाएको छ । त्यस्तै युग पुरुष डा.गोपाल गुरउङले के ऐस आराम, के जवानि रमाइलो, के परिवार केही पनि नभनि ८०% अहिन्दू मूलवासी मंगोलको हक हित र मानवअधिकारको लागि सदैव आजाव उठाई जेलनेल भोगेर सम्पुर्ण कुराको त्याग गरिदिनु भएको कारण आज नेपालमा मंगोलहरु आफ्नो भाग्य रेखा आफै कोर्न सक्ने, आफुले आफैलाई चिन्न सकने भएका छन । भनिन्छ बरु पहाडले थिचेको मान्छे उठन सक्ला तर चेतनाले एकचोटि बिउझेको मान्छे कहिल्यै सुत्न सक्दैन । भलै आज हामी माझ युग पुरुष अमर डा.गोपाल गुरुङको भौतिक शरीर नभएता पनि उहाँको दर्शन र चेतना हामिलाई मार्गदर्शन बनी अगाडी बढाईरहेको छ । चिर निन्द्रमा सुतेका मंगोलहरुलाई जगाई रहेको छ । युग पुरुष अमर डा.गोपाल गुरुङ न थाक्नु भयो, न हरेश खानु भयो न कसैसँग झुक्नुनै भयो ? सिद्धान्तमा अडिग भएर जुन निडर निर्भीकता, लगनशीलताले आज नेपाल उहाँले देख्नु भएको सपनाको देश बनिने तरखरमा छ । उहाँले प्रतिपादन गर्नु भएको दर्शन अनुरुप देशमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता आईसकेको छ । नेपालको वास्तविकता माथी चित्रण गर्नु हुँदा उहाँ माथी अनेकौं जालझेल र समस्या आएता पनि मूलवासी मंगोलको हकहित र मानवअधिकारको लागि उहाँले विदेशी शरणार्थी बाहुन क्षेत्री संग वकालत गर्न कहिल्यै पछि हट्नु भएन जसकारण दुईवटा मुद्धामा जेलभित्रै सडाउने र उहाँको कलम भाच्ने षड्यन्त्र रचेपनि सत्यताको आवाज संसारको मानवअधिकारवादिहरुको अगाडी टिक्न सकेन र संसारको कुना कन्दराबाट डा.गोपाल गुरुङको सुस्वास्थ्य र रिहाईमा हजारौं पत्र तथा नेपाल सरकारलाई दबाब आए जसको कारण उहाँ जेलमुक्त हुनुभयो । उहाँ जेल पर्नु हुँदा उहाँको सुस्वास्थ्य लगायत रिहाईको कामना पत्र लेख्नेमा अधिकतम आर्य नश्लका नै थिए जहाँ एउटा पत्रले मेरो मन छुन्छ, आँखा रसाउँछ र यस मंगोल मूक्तिको महान ऐतिहासिक अभियानमा अझै कठोर बनाउँछ । जहाँ एकजना डेनमार्ककि लेखिका एनेट लोइ-रोस किलडिले लेखेकी छिन्

 

" तपाई सधैं नै मेरो हृदयमा बस्नु हुनेछ । मैले तपाईको नाम सानो कागजको टुक्रामा लेखेर मेरो छातिमा झुण्डिरहने लकेटमा राखेकी छु । जब मेरो

हातले त्यस लकेटलाई छुन पुग्छ तब तब मलाई तपाईको सम्झनाले पिरोल्छ अनि म ईश्वर संग तपाईको कुशलता र शिघ्र जेल मुक्तिको प्रार्थना गरिदिने गर्छु । "

 

यो हृदयस्पर्शी लेख पढ्दा र विदेशी आर्यको मानवता देख्दा लाग्छ नेपालका शरणार्थी बाहुन क्षेत्री हिन्दू आर्य मात्रै मानवता विहिन मानवको भेषमा दन्त कथमा सुनाउने दानव हुन । युग पुरुष अमर डा.गोपाल गुरुङको सत्यता र मानवअधिकारको लडाईले गर्दा आज नेपालका ८०% अहिन्दू मूलवासी मंगोलहरु बाँचिरहेका छन् भने उहाँकै दर्शन र आशिर्वादले हिजो गोपाल गुरुङ र तिनको पार्टी MNO लाई खुट्ट भाँच्नु पर्छ भन्ने कंग्रेसका रामचन्द्र पौडेल जस्ता हजारौं हिन्दू आर्य बाहुन क्षेत्री लोकतान्त्रिक मूलुकमा इज्जत साथ बाचेका छन् । र तिनका भावी सन्ततिको उज्वल भविष्यको निम्ति नेपालमा 20% हुन्दू आर्यको अधिकार सुरक्षीत राखिदिनु भएको छ । विदेशी शरणार्थी बाहुन क्षेत्री आफ्नो भविष्यलाई निर्धारण गरेर अघि बढ्ने कि मंगोलहरु माथी अमानवीय तुच्छ व्यबहारले डाइनोसोरको अवस्थामा पुग्ने उनिहरुमै निर्भर रहनेछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्