शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बुद्धलाइ ज्ञान र शिक्षाको प्रतीक मानुपर्छ तर सरस्वती र मन्जुश्री जस्ताहरुलाइ हैन

Arjun shyangbo | 28 मे 2019

बुद्धलाइ ज्ञान र शिक्षाको प्रतीक मानुपर्छ तर सरस्वती र मन्जुश्री जस्ताहरुलाइ हैन

शिक्षा, ज्ञान, बुद्धि, र बिवेक,को प्रतीक भन्ने बितिकै आर्यन हिन्दुहरु लगायत नेपाल भारतका सम्पूर्ण विद्यार्थीहरुले सरस्वती ज्ञानको माता हो भनेर भन्छन होला । त्यसैगरी तिब्बत तिर र नेपालमा पनि केही बौद्धमार्गीहरुले मन्जु श्रीलाइ पनि ज्ञानको प्रतीक भनेर मान्ने प्रचलन रहि आएको छ । तर यो प्रथा सरासर गलत छ न यी कुराहरूको न कुनै बैज्ञानिक कारणनै छ न तिथिमितीमानै आधारित छ सबै काल्पनिक कुराहरु मात्र हुन ।
साच्चै वास्तविक इतिहासमा सरस्वतीको कुरा गर्नु पर्दा त झन गरि साध्या नै छैन भारतीय इतिहास विदकोहरुको कुरा सुन्दात झनै अचम्म पर्नुछ । जुन मनुबादको बेला भारातमा एउटा बुडा ब्राहामाणको छोरी सरस्वती परिवारमा बुडा बाउ र छोरी मात्र रहेको परिवारमा एक जवान छोरी आफ्नो बुडा बाउ पाखाण्डी ब्राहामाण बाट बलात्कृत हुन्छे र संतान जन्माउछे त्यही स्त्रीलाइ मनुबादका अग्रज ब्राहामाणहरुले सरस्वती ज्ञानकी देबी भनेर भ्रम छरर्छन र त्यस बेलाका उतपीडित समुदाय बर्गहरुलाई जबर्जस्ती मान्न लाइन्छ त्यो परम्परानै आजा हाम्रा छोराछोरीहरुले हिन्दुबादको गहिरो दलदल भएको देश नेपाल र भारतमा स्कुल जस्तो पबित्र ज्ञानको भण्डारमा सरस्वती जस्तो झुठो काल्पनिक आइमाइको साल-सालमा पुजा गराईदैछ । यो भनेको सरासर गतल र अन्याय भएको छ अहिन्दु मुलबासीहरुको छोराछोरीहरुमा ।
अर्को ज्ञानको प्रतीक मान्ने मन्जुश्री जुन बेला हिन्दुहरुले सरस्वतीको पुजा गर्ने दिन केही तिब्बती बौद्धमार्गीहरुले मन्जुश्रीको पनि पुजा गर्दछ्न ज्ञान बिध्याको प्रतीक मानेर यो यो पनि सरासर गलत हो । दन्त्यकथामा आधारित कथामा कता कता मन्जुश्री ले काठमाडौ उपत्यकाको पानी चोभारको गल्छी बाट काटेर बस्ती बसाएको भन्ने कुरा एक कथामा मात्र सिमित छ तर त्यस्को ठोस आधिकारिक प्रमाण भने छैन । होला मन्जु श्रीले नै काठमाडौ उपत्यकाको पानी काटेर बस्ती बसाएको होला तर उहालाई ज्ञान र बिबेक शिक्षाको प्रतीक कुनै कोणबाट लिन सकिँदैन । अर्को कुरा म जतिपनी मन्जुश्रीको फोटोहरु हेर्छु उहाको मुर्तिहरु अवलोकन गर्छु मेरो नममा ३ वोटा प्रश्न उठीहरन्छ त्यो प्रश्नहरु भनेका यी हुन जस्तै- (१) मन्जुश्री केटा होकी केटी हुन पुरुषकि स्त्री .....????? किनभने उहाको मुर्तिमा फोटोमा उहाको बक्षस्थल अथावा छाती स्त्रीको जस्तो ठुला ठुला बनाइएको पाइन्छ (२) यदी मन्जुश्री स्त्री हो भने के उनले आफ्नो हातले तरबार ( खोडा) ले काठमाडौ उपत्यकाको पानी बाहिर निकाल्न सक्थिनहोली...?? (३) यदी उनी पुरुष हुन भने के स्त्रीको जस्तो ठुला ठुला छाती भएका हिजाडा थिन त ...??? यो मेरो ३ प्रश्नले गर्दा मन्जु श्रीपनी एउटा काल्पनिक बस्तु होला जस्तो लाग्छ त्यही भएर यस्ता बिबादास्पद कुरा मान्छेलाइ कदापि ज्ञानको प्रतीक मान्न सकिँदैन ।
हामिले सरस्वती, मन्जुश्री जस्ता बिबादास्पद काल्पनिक पात्रहरुलाइ ज्ञानको प्रतीक मान्नुभन्दा एउटा लिखित इतिहास प्रमाण भएको मानबको पनि माहामाबन ज्ञानीको पनि महाज्ञानी, बिबेकशिल, बुद्धिमानी, तन, मन, वचनका, पक्का बिसाल हृदय भएका, बुद्धिको सागर, दर्शनहरुको ज्ञाता, अनुभवको विशेषज्ञ, गुरुकोपनि गुरु, ज्ञानको ज्वोती पुन्ज, शिक्षाको सागर, सिदाहा बुद्धलाई ज्ञान शिक्षाको प्रतीक मान्न सकिन्छ । उहालाइ बिश्वभरका मानिसहरुले ज्ञान, बुद्धि, बिबेक, र शिक्षाको (God) ईश्वरको पनि माहाईश्वर (Great god) भनेर र पुजा गर्दा खेर जादैन । हस्त धन्यवाद हजुरहरुको जो बिचार ।

जै मुलबासी....!!

(यो लेखको सम्पूर्ण जिम्मा लेखकमा सिमित रहनेछ )

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्