बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

च्योईच्योई र आजेको नितिमा नभुलौं

Rojit Gyljen Titung | 26 जनवरी 2019

च्योईच्योई र आजेको नितिमा नभुलौं

च्योईच्योई र आजेको नितिमा नभुलौं

सिनो हड्डिमा लुछातानी गर्दै

च्योइच्योइ र आजेको नितिमा नभुलौ

अब अहिन्दू मुलबासी मंगोल

 

आप्रवासी फिरिङ्गे बन्जरा बन्दै

आदिवासी र जनजाती "को

खोलमा निस्सासिएर ननिदाऔं

अब अहिन्दू मुलबासी मंगोल

 

चुनाव हाम्रो जीवन मृत्युको लडाइ

हो खोयाबिर्के र दुइचोक्टा मासुमा

सरानार्थिलाइ मृत्युको बरदान नथमाऔं

अब अहिन्दू मुलबासी मंगोल

 

मंगोल अस्तित्व प्राप्तिको लागि एक

हौ स्वायत्त र पहिचानको नाममा

सुगा रटाई नरटाऔं

अब अहिन्दू मुलबासी मंगोल

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्