बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"डेरावालबाट नेवारी ज्वाईं "

Raj kumar Gurung | 20 जून 2019

"डेरावालबाट नेवारी ज्वाईं "

   ककसियन काला आर्य ( भारत छिरेपछि हिन्दु बनेका ) बाहुनक्षेत्रीहरु जब अहिलेको भारतवर्षमा प्रवेश गरे त्यो समयमा आफ्नो साथमा श्रीमती छोराछोरी थिएनन् किन कि आक्रमणकारी शैलीमा ककसियसबाट हाइटिको आक्रमणमा परि इरान- इराकहुँदै सिन्धुघाटीबाट भारतमा प्रवेश गरेका अहिलेका भारत र नेपालका हिन्दुआर्य बाहुनक्षेत्रीले जब सुन्दर भुमी भारतका स-साना राज्यहरुमाथि आक्रमण गरि आफ्नो प्रभुत्व जमाउदै, त्यही सम्पत्तिमा रमाउदै त्यहिका सुन्दर छोरीचेलिसंग मोजगर्दै भारतका मुलवासी छोरीचेलिसंग बिबाह गर्न थालेको लुकाइएको सत्यतथ्य इतिहास अहिले सबैले अध्यन गरिसकेको हुनुपर्छ । विश्वमा नाम चलेको विशाल गणतान्त्रिक मुलुक भारतका संविधान निर्माता डा. भि. आर अम्बेडकर , मार्सल आर्टका प्रख्यात एक्टर ब्रुश्लीका जीवन संगिनी आर्य नश्लका भएकै कारण जति उचाईमा पुग्नु थियो बिचैमा ब्रेकफेल भएको अनुमान काट्न सकिन्छ तर नेपालमा मुलवासी मंगोलको छोरीचेली चिलले चल्ला टिपे झै टपक्क टिपेर मुलुकको बागडोर अगाल्न सफल भएको ताजा इतिहास हामीले बिर्सनु हुँदैन । धन्याढ्य ,पढेलेखेका सुन्दरी मंगोल छोरीचेलिहरुलाई बाहुनक्षेत्रीहरुले बुहारी स्विकार्नु र डेरावालबाट ज्वाईं बनेका बाहुनक्षेत्रीहरुलाई ज्वाईं संगै नेता पनि मानिराख्ने हो भने अबको केहि वर्षमा बाहुनक्षेत्रीलाई छोरिचेली नदिएका , बाहुनवाद हिन्दुवादका विरोधी राजधानीका मुलवासी नेवारहरुले कुम्लो बोकेर थानकोट कट्नु पर्ने दुर्दिन नआउला भन्न सकिन्न ! राजधानी बाहिर र कथित कम्युनिस्ट पार्टी बाहेक कति छन् कति चर्च योग्य मुलवासी छोरीचेली टिप्ने बाहुन क्षेत्रीहरु तर यहाँ कम्युनिस्टको नामबाट कमाउनिष्ट बनेका नाम चलेका नेताहरुको जोडि यसप्रकार छन्

: 1. मनोमहन अधिकारी = साधना प्रधान

2. केपि शर्मा ओली= राधिका शाक्य

3. झलनाथ खनाल =रविलक्ष्मी चित्रकार

4. बाबुराम भट्टराई = हिशिला यामी

5. इश्वर पोखरेल =मिरा ध्वोजु

6. शंकर पोखरेल = सुजता शाक्य

7. लीलामणि पोखरेल =शसी श्रेष्ठ

8. सुरेन्द्र पाण्डे = पुर्णसोभा चित्रकार

9. अमृत बोहरा = अष्टलक्ष्मी शाक्य

10. गोकर्ण विष्ट = प्रतिमा श्रेष्ठ

11. अरुण नेपाल = सम्झना श्रेष्ठ

        यि सबै जना काठमाडौका नेवारी ज्वाईंहरु कोहि प्रधानमन्त्री , अर्थमन्त्री , मुख्यमन्त्री एवं नाम चलेका नेताहरु हुन् । एउटा भनाइ छ सबै मान्छे एउटै हुन काटे रगत सबैको रातो हुन्छ , तर हामीले आफ्नो समुदाय नश्ल चिन्न ढिलो नगरौं । माया भन्ने चिज अस्तित्व भन्दा माथी हुँदैन र अस्तित्व विहीन मायाको अर्थपनि हुँदैन। राजनीतिरुपले भोलि हामी एकठाउँमा आउला तर वैवाहिक सम्बन्ध डिमाहा , ठ्याक्पा बन्दै गए भिरको चिण्डो उँधो न उँभो भने झै भइन्छ अत: रगत त खसी कुखुराको पनि रातै हुन्छ भन्ने खाँटी कुरा बुझ्ने गरौं  "हिजो माग्ने बाट आज मुलुक हाक्ने अवसर प्रदान गर्नु हाम्रो दुर्भाग्य थियो तर अब फेरि डेरावालबाट ज्वाईं बन्ने सपनाहरू किमार्थ स्विकार नगरौं "

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्