शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ढल्दै गएको कम्युनिस्ट तन्त्र

Kashima Tamang | 15 सेप्टेम्बर 2020

ढल्दै गएको कम्युनिस्ट तन्त्र

ढाल्दै गएको कम्युनिस्ट तन्त्र 
नेपालको राजनीतिक  सेरोफेरोमा सघं र प्रदेशको राज्य व्यवस्थामा निकै सिट जित हासिल गरेर पद र कुर्सी समलेका हरु आज दिन ढाल्दै गएको छ।जनताको अभिमतको सदुपयोग गर्ने सकियो कि सकिएन ? लच्चार पानका ती तिम्रो कार्य शैली र हिड्ने दिशाहरु परिवर्तन  गर्ने सकिएन भने  यो मुलुकमा तिम्रो कम्युनिस्ट शासन तन्त्रको आयु छोट्टिदै गएको छ । किन भने संसारमा नै कम्युनिस्ट दर्शन जन्माउने कार्ल माकर्स ,माकर्सको इहलिला शेष भएको 114 वर्ष  पछि र लेलिनको मृत्यु भएको 73 वर्ष पछि नेपालमा भास्ट्चार र राज्य आतंकमा घोलिएको एमाले  नाम धारिका कम्युनिस्ट सरकारको कार्यकालले खसै जनता रिझाउन सक्ने काम गरेको पाइनँ। संसारका साँचो कम्युनिस्टहरु राज्यहिन र वर्गहीन समाज सृजना गर्ने  चहान्छ ।तर नेपालको कम्युनिस्टहरु मै खाउ मै लाउ र यो मुलुकको जनता माथी कसरी  ? कुन बेला  कति शोषन गर्ने पाउँ भन्ने दाउपेचको अडडा जमाउन चहान्छ । देश बिकासको नाउँमा खोक्रो  राष्ट्रवादको भाषण खोक्दै  आम नेपाली जनताको अमुल्य भोटलाई एउटा सस्तो र आफ्नो लोकप्रियताको नाममा मजाक उठाउदै जनताको रगत र पसिना सँग होलि खेल्न कहिल्यै नहाँच्कान्ने नेपालका कम्युनिस्ट नाम धारी  जमातहरु हाल्लै बिश्वमा नै महामरिको रुपमा फैलिरहेको " कोबिद- 19 " कोरोना भाइरसको कारण यो मुलुकका सर्वसाधारण जनताहरुलाई  बिगत 6 महिना देखि एउटा अनिर्णयको बन्दिको जस्तो जिवनशैली अपानाउन बध्य परिएको सन्दर्भमा मुलुक लाई यो अवस्था बाट कसरी निकास दिन सकिन्छ त ? भन्ने एउटा ठोस निष्कर्ष पनि  दिन नसक्ने परम्परा निच शैलिका संस्कार बोकेका कम्युनिस्टका केही झुन्डहरु गाउँ बस्तीका निर्दोष जनताहरुलाई  पुन: फेरि एक पटक झुक्याउन सकिन्छ्न  कि, भन्ने अबिलाशले सलबलाइ रहेको दृश्यहरु देखा पर्ने थलेकोछ । तर अब यो देशका जनताहरुमा पनि बुझ्न सक्ने, सोच्न सक्ने र छुट्याउन सक्ने चेतनाको बिकास भैसकेको छ ।  बिस्तारै - बिस्तारै असली  राजनैतिक चेतनाको ढाक्कान खोलिसकेको छ । परन्तु ; अब समय र परिस्थिति  बदलेको छ । कम्युनिस्ट र माकर्सबादको नारा अनुसरण गर्ने चिनका माओले पनि कुनै समय भनेका थिए  " राजनैतिक  शंक्त्ती भनेको बन्दुकको थुतुनोबाट निस्कान्छ।" तर अब समय परिवर्तन  भएको छ । यो समय पहिलो  र दोस्रो  विश्वयुद्धले ल्याएको हो , कम्युनिस्ट र साम्यवादीको नाममा आएका शासन सप्त्ताहरु ढाल्दै भग्नाशेष मात्र  रहने अवस्थामा पुगेको छ। विश्वको राजनीतिक  घटना क्रमहरु र हालसालै घाटिरहेको विभिन्न गतिविधिहरुलाई नियालेर हेर्दा अब तेस्रो विश्व युद्ध पश्चत  कम्युनिस्ट मुलुक जन्माउने भ्रुणहरु हत्या हुदै पतन भएको संकेतहरु  देखिदै गएको छ । उदाहरणको लागि रासियामा 75 वर्ष पुग नपुग्दै लेलिन ढले, इटलिमा मुसोलेनी ढले, जर्मनमा हिटलर ढले यसरी ढल्ने क्रममा संसारको राजनीतिक  इतिहासमा 22 वटा  भन्दा बढी  कम्युनिस्ट मुलुकहरु ढलिसकेको अवस्था छ । किन भने कम्युनिस्ट  मुलुकमा  साम्यावादी सर्वहाराको अफिम जस्तै नाराहरु पनि भोगिसके, चाखिसके नेपाल जस्तो गरिबी मुलुकका निर्दोष जनताले पनि । स्मरण  रहोस कम्युनिस्टका निम्ति नेपालमा माओवादीको क्रान्तिकारी नारा अन्तिम नारा हो भने  यो देशको बहुसंख्यक अहिन्दु मुलबसी मंगोल र हिजो सन 1495 मा  बर्तमन नेपाल भित्रेका काला रङका खस आर्य वर्ण  सगँको  वर्ण भेदी विरुद्धको  बैचारिक लडाइँ  नै नेपालमा  युगान्तकारी र  अ्मुल परिवर्तन ल्यराउने अखिरी लडाइँ हो । अर्को कुरा  आज 2/4 रुपैयाँ पैसा र मालिकले फंकिदिएको 2/4 वटा हड्डिको लोभमा एम एन ओ विरुद्ध खनिन्दै  आफ्नो अस्तित्व र राष्ट्रिय सर्वभौमसत्ता माथी  खिल्ली उठाउदै कम्युनिस्टको नाममा साप्त्ता शंक्त्तीको  दुरुपयोग गरि , पद र पैसाको धकमा उफ्रिनेहरुले हेक्का राख्नुस कि ,आफ्नो स्थापनाकाल देखि नै लोकतान्त्र, धर्मनिरपेक्ष, र प्रांतीयताको अवाज उठाउदै आएको नेपालको एक मात्र राजनीतिक संगठन मंगोल नेशन अर्गनाइजेसन नेपाल र नेपाली जनताको निमित्त उदाउदै गरेको एउटा ठूलो राजनीतिक शंक्त्ती हो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्