मङ्गलबार 19 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.अाे मुलबासी मंगाेलहरूकाे विश्व विद्यालय हाे ।

श्रीया तमुस्यो | 28 अप्रिल 2019

एम.एन.अाे मुलबासी मंगाेलहरूकाे विश्व विद्यालय हाे ।

MNO यो संघठन हामी 80% नै अहिन्दु मुलवासी मङ्गोलहरुको भबिष्यको बिश्व-बिधालय हो। मैले मेरो जिबनमा त धेरै कष्ट खेप्नु परेन र जति डा. गोपल गुरुङ ज्यु ले गर्नु भएको संघर्ष र योगदान छ त्यति नै हामिले गर्नु परेको छैन। तर मङ्गोल नेसनल अर्गनाइजेसनले लडिरहेको बैचारिक लडाइ बैज्ञानिक हरुले पनि पत्ता लगाउन नसक्ने यस्तो शक्तिशाली बिचारको सुत्र मस्तिष्कमा बोकेर मानव अधिकारको निम्ति सरणार्थी बाहुनवादको जालो चिर्दै हिन्दुहरुको लुटिखाने भुटीखाने ठगिखाने मन्त्रको भस्म गर्न दन्केको ज्वाला भै मैदानमा उत्रिएको संगठन mno नै हो। आज सम्म हिन्दु आर्य बाहुन छेत्रीहरुले हामी मङ्गोलहरुलाइ सदै सुद्रको दर्जामा राखी गुलामी दासी बनाइरहेको छ। आफ्नै देशको मालि मुलवासी बाट आज आदिवासी बनाइदिए। हाम्रा पुर्खा हुकुमवासी थिए आज हामिहरुलाइ भुमी बिहिन सुकुमवासी बनाइरहेको छ, कस्ले ....? हाम्रो स्वर्ग जस्तो देशन नेपाल थियो। यी हुन्दुहरुले नै आज सम्म लुटिखाने पापै पापको मन्दिर बनाइरहेकोछ। कस्ले ..? त्यही आतंककारी बाहुन छेत्रीहरुले हाम्रो पुर्खामाथी षड्यन्त्र गर्दै आज सम्म हाम्रो दाजु भाइ दिदिबहिनी हामी 80% कै आखामा छारो हाली कालो पट्टिले बाधी अन्धकार र समस्य संकट तर्फ धकेलिरहेकोछ। अब हामिले ती बाहुनहरुको विभिन्न अदृश्य सड्यन्त्रहरुलाइ रिसर्च्दै नियाल्नुछ। हाम्रो देशमा लागेको मेन मुख्य रोग के हो ...? हामिलाइ दास बनाइ सकाउन खोज्ने हाम्रो पुर्खामाथी षड्यन्त्र गर्ने को हो ...? हाम्रो मुख्य सुक्ष्म सत्रु हो को ...? अब चिन्नु एक्दमै जरुरी छ। हाम्रो आखाले त देखिरहेको छौ ती सत्रुलाइ चिनिरहेको छौ तर पनि हामी किन मनले महसुस गर्न सक्दैनौ..? आखिर किन बुझ्न खोजिरहेको छैनौ? बाहुनहरुले बाहुनका छोराछोरीहरुले ढुंगाले हान्दा हामिलाइ फुलको थुङाले हान्न सिकाइन्थ्यो त्यही हो हाम्रो भित्री कमजोरी अब ती चिप्ले बाहुनहरुले फुलले हान्दा हाम्रो मङ्गोल सन्तानहरुले ढुंगाले हान्न सक्ने आट हिम्मत साहस क्षमता हुनुपरो। त्यसैले हरेक समस्या समाधान र मङ्गोल मुक्तिको निम्ति लड्ने भनेकै mno हो। यो हामी सम्पुर्ण 80% कै साझा संगठन हो। अब हामी मङोल मङ्गोल आपसमा छुटेर फुटेर हैन उठेर जुटेर अगाडि बढ्यौ भने सर्यौ भने कसैले कोहिले रोक्न छेक्न सक्दैन School Colleges लगायत विभिन्न पुस्तकहरुमा अध्यन गर्न खोज्दा पनि नपाइने नभेटिने बिचारको बैचारिकबिचारको शिक्षा मङ्गोल नेसनल अर्गनाइजेसनमा पाइनेछ र पाइरहेका छौ। जहाँ हाम्रो मुक्ती र पिढिहरुको सुनिस्चित भबिष्यको रेखा कोरिदै तिब्र गतिमा बढिरहेकोछ। जै मुलवासी मङ्गोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्