मङ्गलबार 21 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गजल

Nandu Pun Magar | 17 डिसेम्बर 2018

गजल

आझै हामी लड्नु छ मंगोल अस्तित्व बचाऊन
जिबनको बलि दिने छौं हाम्रो यो भुमि हसाऊन

आईलाग्ने माथि जाईलाग्न हट्ने छैनौं मंगोल हो
लड्नै परे पनि तयार छौं नाङ्गो खुकुरी नचाउन

संगठित भई उठौ अब मंगोल हो हुदैन अत्याचार सहि बसेर
उठौं, जुटौं मंगोल हो सेलाएका क्रान्ति तताउन

ढुङ्गालाई दूध मान्छेलाई मुत यो कस्तो संस्कार
लागि परौं मंगोल हो मानवताहिन यो कुसंस्कार हटाउन

युगौं युग देखि हेपियौं सधै दासि जीवन जिएर
अब हामी नडराऊ ईतिहासका सत्य कुरा बताऊन
 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्