शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गजल !!

Ekraj Pun | 4 मे 2019

गजल !!

संगितहरु रंगिए पनि गोलिहरु बर्से पनि

म देश र मंगोल मुक्तिको लागि

सदैव लडाइँको अग्र पंक्तिमा लडि राख्ने छु !!

मेरो मासुहरु लुछिए पनि

एक मुठ्ठी सास हुन्जेल

बैरिको विरुद्ध लडि राख्ने छु !!

जंगल धाउने चेलिहरु हिमाल चड्ने आँट गर्व!

बच्चा पाउने मेसिन होइन संघर्सिल नारी बन !!

आधा संसार यो धर्ती हाम्रै हो

चिन्ता नगर अवस्य जितिन्छ !!

 

सचीव- एकराज पुन

एमएनओ प्रबास सभा, जापान

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्