Pradiksha Tamang | 9 सेप्टेम्बर 2019
कटिबद्ध रहि प्रतिबद्धताहरु पूरा गर्नु
यो देशको प्रत्येक भित्तामा रङ्ग भर्नु
बेचैनी छ कहाली लाग्दो विभेद छ यहा
आउ यो भुमिमा समानताको बिऊ छर्नु
जाराबिनाको विषालु लहराहरु
नष्ट गर्न हिमालबाट अस्तित्व बोकि झर्नु
अरे कति बन्छौ साथी प्रर्देशको गुलामी
आऊ जे गर्छौ आफ्नै भुमिमा गरेर मर्नु
बुद्धिको दिवालीय भएकालाइ किनिसके
अब हिजो बुझि,भोलि देखीओरी गन्तव्य सर्नु
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology