शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गजल

प्रदिक्षा तामाङ | 21 जून 2020

गजल

 सन्सारमा नव उदारवादको उदय हुदैछ

फासिस्टवाद ,हिन्दुवादको प्रलय हुदैछ

 

गोरो छाला,चुच्चो नाकको घमण्ड छोड

काले र थेप्चेकै युगान्तकारी विजय हुदैछ

 

अन्याय पर्दैमा न्याय र मुक्ति दिन्छ नसोच

संसदभवन भित्र मर्मस्पर्शी अभिनय हुदैछ

 

सुर्य नै नअस्ताउने धाक दिनेहरु खुम्चिए

यहाँ मानवता नै ठूलो भन्ने आशय हुदैछ

 

षड्यन्त्रकै खेतीले जीवन गुजार्ने हिन्दुहरु

बा मार्न छोरा पठाउने हुन कि?भय हुदैछ

 

गोपाल दाइको समर्पण र दृढ संकल्पले

हेर्नुस् आज सिङ्गो नेपाल मंगोलमय हुदैछ

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्