बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

हामी के गर्दैछौ, अनि तपाईंहरू ?

mongolvision | 12 नोभेम्बर 2021

हामी के गर्दैछौ, अनि तपाईंहरू  ?

 

श्रृषा तामाङ

हामी वर्णको कुरा गर्दैछौ,
            तपाइँहरू जाति .....!

हामी मुलवासीको कुरा गर्दैछौ,
             तपाईंहरू आदिवासी ...!

हामी अस्तित्व को कुरा गर्दैछौ,
             तपाईंहरू पहिचान ..!

हामी मालिक बन्न खोज्दैछौ,
             तपाईंहरू दासी ......!

हामी ब्यालेट्को लडाइ लड्दैछौ,
             तपाईंहरू बुलेट  ......!

हामी क्वालिटीको कुरा गर्दैछौ,
              तपाईंहरू क्वान्टिटी ...!

हामी कलम समात्दैछौ,
               तपाइँहरू हतियार ....!

हामी जुट्दैछौ भने,
               तपाईंहरू फुट्दै ....!

                                                            

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्