बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

हिन्दूवादको जड कम्जोर बन्दै

Laasim Hang Mongol | 24 सेप्टेम्बर 2021

हिन्दूवादको जड कम्जोर बन्दै

          नेपाल र नेपाली समाजमा हिन्दूवादको जरा यति गहिराईमा जकडिएको छ कि! जुन हामीले सजिलै ठम्याउनै सक्दैनौं । नेपाल जस्तै छिमेकी मुलुक भारतमा पनि उस्तै हविगत रहेको छ । आज संसारलाई नियालौं हिन्दू आर्यले आफ्नो चङ्गुलमा पारेको देश नेपाल र भारत विकासको गतिमा कछुवा जस्तै छ । तर रवाफ भने संसारकै नम्बर एक सुपर पावर! यथार्थमा भने अनुदान र भिख माग्नमा नम्बर एक, स्वावलम्बीमा हात लाग्यो शून्य । लाग्छ मागी खानु, ढाट्नु, छल्नु हिन्दू आर्य बाहुन क्षेत्रीको जन्मसिद्ध आचरण हो तर प्रकृतिले  यस्तो मलिन आचरण निर्माण गर्दैन होला सायद ! खैर हिन्दू आर्य बाहुन क्षेत्री आज सम्म स्वावलम्बी बनिएको छैन र विकासको गतिमा नेपाल र भारतलाई अघि बढाउन सकेको छैन । यो कुरा ठोकुवाको साथ भन्न सक्छौं । एक त हिन्दू आर्य बाहुन क्षेत्रीको संस्कार र व्यवहार प्रकृतिको खिलाफ छ भने अर्को कुरा मंगोलहरुको पनि खिलाफमा रहेको छ । नेपाल र भारतमा अहिन्दू मूलवासी मंगोलहरुमा आएको राजनितीक चेतनाका कारण अबको केहि वर्षपछि नेपाल र भारतबाट हिन्दूवाद उठ्नै नसक्ने गरि ढल्दै गरेको आकलन गर्न सकिन्छ । मानिसको जीवन होस् या कुनै प्राणी, पशुपन्छी प्रकृतिको खिलाफमा उभिनै सक्दैन । यदि अहमताले उभिन्छ भने त्यसको अन्त्य पनि निश्चित नै हुन्छ । हिन्दू आर्य बाहुन क्षेत्रीलाई यतिबेला सुधृने मौका भने अनगिन्ती छन् तर अहमता अझै हटेको छैन । जुन अहमताकै कारण पतन पनि हुदैछन । जब १४९५ मा बाहुन क्षेत्रीको नेपालमा आगमन भयो । त्यसपछिको षड्यन्त्र हेर्ने हो भने बाहुन क्षेत्रीले अक्षमै गल्ती गरेका छन् । कतिपय गल्ती त माफ दिन लायक छैनन् । तर पनि सुध्रिने मौका प्रकृतिले पनि दिइरहेको छ । अहमताले मातिएका ती नजरहरुले देख्नु, नदेख्नु बाहुन क्षेत्रीकै पोल्टोमा छ ।

                   १४९५ यता बाहुन क्षेत्रीले गरेका गल्तिहरुलाई एक-एक गरि यहाँ उतार्ने हो भने एक विशाल ईतिहास बन्छ तर म यहाँ इतिहास  कोर्न बसेको भने होइन । यद्यपि बाहुन क्षेत्री नेपाल प्रवेश पछि सबैभन्दा पहिलो त उनिहरुले मंगोलहरुको अस्तित्व, संस्कार, संस्कृती र समाजलाई आक्रमण गरेको हामी पाउन सक्छौं । मंगोल भावनाले एक ढिक्का भइ प्राकृतिक चक्रमा जीवनयापन गरिरहेका मंगोलहरुलाई एक्कासी जातजातिमा विभाजन गर्नु, धर्म, संस्कार इत्यादीमा हिन्दूकरण गरि जातजाती, उचनिच र भेदभाव सिर्जना गरि छिया-छिया पार्नु हिन्दू आर्य बाहुन क्षेत्रीको सबैभन्दा ठूलो र पहिलो सफलता थियो । जसको असर आजको २१औं शताब्दीका पढेलेखेका विद्वान तर बुद्धिजीवी नभएका जमात सम्म परिरहेको छ । जुन नितिकै कारण आजसम्म भारत र नेपालमा पकड जमाइ टिकिरहेका पनि छन् । अझैपनि हिन्दूवादलाई यसरि खुल्ला छाडा रुपमा छाड्ने हो भने पुस्तौंसम्म हाम्रो सन्ततिलाई बाहुन क्षेत्रीले गुलामी बनाउनेछ । हिन्दू आर्य बाहुन क्षेत्रीको दोश्रो ठूलो सफलता भने नेपालको बागडोर हातमा पार्नु हो । र हिन्दूवाद बाहुन क्षेत्रीको निम्ति राजनितीमा एक मार्गदर्शन हो भने मुख्य हतियार पनि । नेपालका अहिन्दू मूलवासी मंगोलहरुलाइ  बाहुन क्षेत्रीले छिर्के लाउन सक्ने भनेको नि आजसम्म राजनिती क्षेत्रमा मात्रै हो । त्यो पनि मंगोल नेशनल अर्गनाइजेशनको उदयले फिक्का बन्दै गइरहेको छ । हिजो देशको हरेक क्षेत्रमा सल्बलाएका बाहुन क्षेत्रीहरु अहिलेको परिवेशमा भने हरेक क्षेत्रबाट उजाडिदै आइरहेका छन् । खेलकुद, कलाकारिता, साहित्य लगायत राजनितीमा पनि स्थानीय क्षेत्राहरुमा  मंगोल अनुहारकै वर्चस्व हामी देख्न सक्छौं । यसको राय भने सिर्फ युग पुरुष अमर ड.गोपाल गुरुङलाई जान्छ । यो अवस्था सिर्जना गर्न महामानव ड.गोपाल गुरुङ ज्युको महान त्याग रहेको छ । अबको केहि वर्ष पश्चात् भने केन्द्रीय स्तरको राजनिती क्षेत्रबाट नि बाहुन क्षेत्रीको अहमताले लाचारी सहेर बस्नुपर्ने दिन आउनेछ । बाहुन क्षेत्रीलाई सबैकुरा समय र परिस्थितिले पाठ सिकाए पनि कहिले सुधृन भने सकेन जसकारण नै अब बाहुन क्षेत्रीको पतन उनिहरुकै व्यवहारले हुनेछ । बाहुन क्षेत्रीको पुर्खा ककसियाबाट लखेटिनु दुर्भाग्य नभएता पनि अरुको भुमिमा बस्न, हास्न खेल्न, स्वतन्त्रता पाउँदा पनि आफ्नो धूर्त्याई र पाखण्डी व्यवहार भने दुर्भाग्यपूर्ण हो । यतिबेला सत्ता र शक्तिले मातिएका बाहुन क्षेत्रीहरुले आफ्नो र भावी सन्ततिको भविष्यबारे कहिल्यै सोच्न सकेन भने मंगोलहरुको बारेमा त झन के सोच्थे होला र ? फलस्वरूप आज बाहुन क्षेत्रीहरु नेपालमा मात्र नभएर भारतबाट पनि पतन हुँदै जादैछन । अत्याधुनिक प्रविधिको विकासले संसार यति साँघिरिन्दैछ कि अब मध्य एशियाबाट हिन्दू आर्यहरु दक्षिण एशियामा आक्रमण गरेर आफ्नो पाखण्डिपन लागू गर्न जुन जाति प्रणाली शुरू गरे त्यसलाई अब तोड्न थालेको छ । हिन्दूवाद कुनै धर्म नभएर बाहुन क्षेत्रीको राजनिती गर्ने एकप्रकारको वाद मात्र हो जुन कुराको त भारतको सर्वोच्च अदालतले पनि फैसला गरिसकेको छ । नेपालमा जस्तै भारतमा पनि प्रवेश पछि बाहुन क्षेत्रीहरुले हिन्दूवादलाइ संरक्षण र सम्बर्द्धन गर्दै भारतका मूलवासीमा लागू गरे । जति-जति हिन्दूवाद बलियो बन्दै गयो बाहुन क्षेत्रीहरुको भारतमा पकड पनि उति बलियो बन्दै गयो । राजनीति त देखाउने दाराको रुपमा मात्र अगाडी सारे त्यसलाई विशेषगरी सञ्चालन गर्ने मुख्य भुमिका त हिन्दूवादी संगठन आरएसएस लगायतले नै गर्दै आइरहेका थिए र अझै पनि गरिरहेका नै छन् । र त्यसलाई पनि सञ्चालन गर्ने अमेरिकी खुफिया एजेञ्सी सिआइए हो । नेपाल र भारतमा हिन्दूवादी संगठनको जति षड्यन्त्र लागू हुन्छ ती सबै सिआइएकै नीति हो । विश्वमा नेपाल र भारतमा मात्र अवशेष रहेको हिन्दूवाद भारत र नेपालका अहिन्दू मूलवासिहरुको राजनितीक चेतना संगै ओइलिनु थालेको छ । भारतमा त्यतिको ठूलो परिवर्तन आउनमा विभिन्न इतिहासमा विभिन्न व्यक्तिहरू भएता पनि हिन्दूवादको जरा काट्न भिमराव अम्बेडकरको असर पनि महत्वपूर्ण देखिन्छ । त्यसैगरी नेपालमा पनि हिन्दूवादको जरैदेखि मास्न युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको मात्र सबैभन्दा महत्वपूर्ण योगदान रहेको छ । नेपाल र भारतमा जबसम्म हिन्दूवाद बलियो रहन्छ तबसम्म नेपाल र भारतका मूलवासिको भाग्य चम्किने छैन । यो कुरा त तपाईं हामीले नि भोगि रहेका छौं । हिन्दूवाद पनि विशेष गरि नेपाल र भारतका अहिन्दू मूलवासिहरुको निम्ति दमनको  योजना भएता पनि आजसम्म यसको मुख्य नाइके भने अदृश्य शक्तिको रुपमा साम्राज्यवादि अमेरिकी गोरा आर्यहरुको हातमा रहेको थियो । २१औं शताब्दिको अन्त्यमा आइपुग्दा युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको भविष्यवाणी भने सफल बन्दैछ् । 2019 देखि सबैको नजरमा प्रष्ट देखिने गरि चलिरहेको ग्लोबल पोलिटिक्सको उतारचढाव यो एक परिवर्तनको संकेत हो । जसै हिजो अमेरिकाले घिनलाग्दो साम्राज्यवादी नीति बोकेर आफुले आफैलाई सुपर पावर घोषणा गरे त्यस समय नेपाल र भारतका हिन्दू आर्य पनि मजबुत थिए भने भारत र नेपालमा अहिन्दू मूलवासीहरु प्रती हिन्दू आर्यहरु अति कठोरता देखिन्थे । उता गोरा आर्य र यता हिन्दू काला आर्यको नश्ल पनि एउटै पिर व्यथा पनि एउटै । अमेरिका पनि मंगोलगरुकै देश हो आज पनि हामी त्यहाँका मूलवासीलाई नेपाल र भारतमा हामि अहिन्दू मूलवासी मंगोलहरुलाई कज्याएर राखे झै राखेको देख्न सक्छौं । यसर्थ अमेरिका  आर्यको देश होइन र भारत, नेपाल पनि । यिनिहरु भगौडा भएकाले नीति र व्यवहार एउटै रहेको छ । एडल्फ हिटलरले पनि आर्यहरू करिब १५ सय वर्षअघि उत्तरतर्फबाट भारत प्रवेश गरेको विश्वास गर्ने गर्दथे । पछिल्लो समयमा गहिरिएर नियाल्दा भारत र नेपालका हिन्दू आर्यहरु जीउँदो लाश जस्तै देख्छु । कहिले अमेरिका र इजरायलको खेलमा त अहिले आएर मन नहुदा नहुदै पनि मंगोल राष्ट्र चिनको समर्थनमा जुटेको देख्छु । विश्व राजनितीमा जुन प्रकारको सुपर पावर राष्ट्रको सत्ता परिवर्तन आइरहेको छ यसले संसारमै आर्यको बर्चस्व समाप्त भएर एसियाली मंगोलहरु शक्तिशाली बन्दै उदाइरहेको छ । विश्व राजनितीमा आर्य पतन हुनु भनेको नै भारत लगायत नेपालमा हिन्दूवादको जरा ढल्नु हो । यो समयको माग हो भने मंगोलहरुको दरिलो उदय । हरेक कुराको एक चरमोत्कर्ष हुन्छ, यो प्रकृतिको नियम नै हो । यतिबेला आर्यहरु चरमोत्कर्षको विन्दूबाट ओरालो झर्दैछन भने मंगोलहरु शक्तिशाली बन्दै उकालो बढ्दै गइरहेको छ । अबको विश्व सुपर पावर राष्ट्र पनि मंगोल राष्ट्र चीन लगभग निश्चित देखिसकेको छ भने २१औं शताब्दी अहिन्दू मूलवासी मंगोल मुक्तिको शताब्दी साबित भइसकेको छ । अदृश्य हिन्दूवादको अधिपति अमेरिकाको अन्त्य हुनु अहिन्दूहरुको विजय हो । हिजोसम्म कुनैपनी राष्ट्रले साम्रज्यवादी अमेरिकालाई औंला सम्म ठड्याउन नसक्ने अवस्थाबाट आज सुपर पावर राष्ट्रको पगरी चिनले जित्नु भनेको नै एसियाली मंगोलको जीत हो  । अब अन्तिम विन्दू नेपालका मंगोलको निर्णायक विजय हुन बाँकी छ । विज गणितीय हिसाबमा त मंगोलहरुको विजय भइसकेता पनि अंक गणितीय रुपमा भने विजय हुन बाँकी छ तर यो धेरै टाढा पनि देख्दिन । जुन विजय विश्वसामु निर्णायक  बन्नेछ । यो मेरो व्यक्तिगत विश्लेषण पनि हो । विश्व सुपर पावरको स्थानबाट अमेरिका पतन हुनु भनेको भारत र नेपालमा हिन्दूवाद ओरालो लाग्नु हो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्