धर्म कुमार बुढा | 16 अगस्ट 2019
* गजल *
हटाउनै पर्छ, नेपालमा यो, बाहुनबाद
देशलाई बेचिखाने, यिनै हुन राष्ट्रघात ।
लुटिएको खोसिएको, सारा मंगोल भूमिमा
वंशको विनाश गर्दै, बन्दियो जाती र जात ।
सुन्दर शान्त विशाल, यो मंगोल देशभित्र
हिन्दुबादको आक्रमणले, बन्यो कालो रात ।
बुद्धको गुम्बा भत्काउदै, मन्दिर बनाएर
हिंसा रहित शान्त देश, बनायो रक्तपात ।
कुनै पार्टी जाती धर्मले, अब बन्दैन देश
देश बनाउन चाहिन्छ, मंगोलको साथ ।।
-धर्म कुमार बुढा
भुमे गाउपालिका ५ रुकुम (पूर्वी)
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology