Rojit Gyaljen Titung | 23 जूलाई 2019
सानोमा एउटा कथा पढेको थिए । बिरालाको डरले आत्तिएर मुसो सधै आताङ्कित रहन्थ्यो । एउटा जादुगरले उसमाथी दया देखायो र त्यस मुसालाइ बिरालो बनाइदियो । त्यसपछि कुकुरहरुबाट उसलाई डर थियो । अनि जादुगरले उसलाई कुकुर बनाइदियो । अब कुकुरलाई बाघदेखि डर लाग्न थाल्यो । जादुगरले फेरि उसलाई बाघ बनाइदियो!अब उसलाई ब्याधादेखी डर लाग्न थाल्यो । अब भने जादुगर वाक्क भयो र उसले पुन मुसा बनाइदियो र भन्यो "तिमिसङ्ग मुसाकै मुटु छ त्यसैले तिमी मुसो नै हौ र सधैं मुसै रहनेछौ ।" नेपालमा बाहुनछेतृको विरुद्ध बिद्रोहको अवाजहरु आज मात्रै होइन सताब्दि औ देखि हुँदै आएको छ । तर यहाँ बाहुनछेतृको फासिस्टबादको सिकार बनिरहेको छन । र हाम्रै मुलबासी मङ्गोलहरुको अज्ञानता,स्वार्थ ,लोभ र अहमताले गर्दा ती बिद्रोहको अवाजहरु टुसाउन नपाउदै जमिनभित्रै गिडिएको इतिहास हामि सामु छर्लङ्ग छ । त्यसको उदाहरण सुपती गुरुङ ,शुकदेब गुरुङ ,लखन थापा मगर,रामलिहाङ राई, रिदमा राई, श्रीजङ्गा थेबे, गङ्गालाल श्रेष्ठ,धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्री जस्ता वीर मुलबासि मङ्गोल सहिद हुन । वीर सहिदको लोकतान्त्रिक अवाजलाइ भुल्दै र भुलाउदै आज त्यही हाम्रो पुर्खाको हत्यारा शरणार्थी बाहुनछेतृको फुस्रो कपोल्कल्पित नारामा बिगतदेखी आजसम्म पनि सिमित हनुमानहरु लागि परेको छन । अब हामीले तेस्तो ब्यक्तिहरुलाइ चिन्न र चिनाउन ढिलाइ गरिनु हुदैन,पटमुर्ख्याइ गर्नुहुन्न । किनकी हामी त्यही वीर सहिदहरुको सन्तति हौ । अब हामिलाइ हात्तीको शरीरमा मुसाको मुटु सुहाउँदैन ।मङ्गोल नेसनल अर्गनाइजेसन बाहेकको जति नै पार्टी भए पनि जति नै हाम्रो अनुहार गरेको भए पनि तिनीहरु केबल बाहुनछेतृको देखाउने दारा हो दात होइन!त्यो लुकाएको दातले उसलाई कतिखेर चपाएर निल्छ त्यो थाहै हुन्न,यसको उदाहरण कथित कम्युनिस्टका झोले शेर बहादुर तामाङ,अशोक राई,राम बहादुर थापा "बादल",नारायण काजी श्रेष्ठ ,गोपाल किराँती यसको ज्वालन्त उदाहरण हुन । तिनीहरु मुलबासी मङ्गोललाइ जुदाउने फुटाउने लडाउने मराउने र हाम्रो मङ्गोल अस्तित्व नस्ट गर्न प्रयोग गरिएको फटा झुन्ड मात्रै हो । तिनीहरु केबल मुसाबाट बाघ बनेर मुसा नै बनाउन शरणार्थी बाहुनछेतृले जादुगरी खेलाउन मात्रै बनाएको थियो । अब यहि बाटो रोज्ने हो भने दुर्घटना आखै अगाडि निम्तिनेछ । होशियार अनि खबरदार ! अबको हाम्रो कर्तव्य र गन्तव्य नै मङ्गोल नेसनल अर्गनाइजेसन हो । यहि भित्र मात्रै मुलबासी मङ्गोलको हित,अस्तित्व ,चिनारी र यो देशको स्वाधीनता सुरक्षित छ।
जागौं मंगोल, जागौं मंगोल
मंगोल नेसनल अर्गनाइजेसन जिन्दावाद ।
युग पुरुष डा.गोपाल गुरुङ अमर रहुन ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology