बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कसले खेल्छ हाेली ?

Mita Moktan | 20 मार्च 2019

कसले खेल्छ हाेली ?

जन्म दिने बा आमा को 
कुरा न सुन्ने प्रह्लाद जस्तो छोरा हरु ले 
खेल्छन होली !
आफ्नै पिता पुर्खा को मर्म न बुझ्ने ले 
खेल्छन होली !
बिर रअबिर को शब्दार्थ न जान्ने हरु 
अर्धपागल हरु ले खेल्छन होली !
पुर्ण गिदि न भएका !
अर्ध पागल हरु ले खेल्छन होली !
आफन्त र पराइ न चिन्ने हरु ले ,
खेल्ने गर्छन होली !
परम शत्रु लाई परम मित्र ठान्ने हरु ले 
खेल्छन होली !
आफ्नै बङ्स मास्ने हरु ले,
खेल्छन होली !
राजा बन्न स्वार्थी भावना बोक्ने,
प्रह्लाद जस्तो ले खेल्छन होली!
आफ्नै फूपू होलीका को माया न बुझ्ने 
प्रह्लाद जस्तो माइती ले खेल्छन होली !
होलीका नारी को कोमल हृदय लाई ,
न चिन्ने निर्दयी नारी हरु ले 
खेल्छन होली !
प्रह्लाद जस्तो माइती ले ,
खेल्छन होली ! 
नारी दिवस मनाउदै ,नारीत्व लाई न चिन्ने ,
पिपासु हरु खेल्छन होली!
हेप्पी होली भन्दै ,
मानव समाज लाई आनहेप्पी बनाउन हरु ले ,
खेल्छन होली !
शत्रु को चाल न बुझ्ने ,
जन्म दिने बा आमा लाई मार्ने ,
अर्ध पागल हरु ले 
खेल्छन होली !
आफ्नै धर्म ,सस्कार न चिन्ने हरु ले
खेल्छन होली !
नारी लाई बलात्कार गरी ,
नारी लाई मार्ने ले
खेल्छन होली !


कुरा न सुन्ने प्रह्लाद जस्तो छोरा हरु ले 
खेल्छन होली !
आफ्नै पिता पुर्खा को मर्म न बुझ्ने ले 
खेल्छन होली !
बिर रअबिर को शब्दार्थ न जान्ने हरु 
अर्धपागल हरु ले खेल्छन होली !
पुर्ण गिदि न भएका !
अर्ध पागल हरु ले खेल्छन होली !
आफन्त र पराइ न चिन्ने हरु ले ,
खेल्ने गर्छन होली !
परम शत्रु लाई परम मित्र ठान्ने हरु ले 
खेल्छन होली !
आफ्नै बङ्स मास्ने हरु ले,
खेल्छन होली !
राजा बन्न स्वार्थी भावना बोक्ने,
प्रह्लाद जस्तो ले खेल्छन होली!
आफ्नै फूपू होलीका को माया न बुझ्ने 
प्रह्लाद जस्तो माइती ले खेल्छन होली !
होलीका नारी को कोमल हृदय लाई ,
न चिन्ने निर्दयी नारी हरु ले 
खेल्छन होली !
प्रह्लाद जस्तो माइती ले ,
खेल्छन होली ! 
नारी दिवस मनाउदै ,नारीत्व लाई न चिन्ने ,
पिपासु हरु खेल्छन होली!
हेप्पी होली भन्दै ,
मानव समाज लाई आनहेप्पी बनाउन हरु ले ,
खेल्छन होली !
शत्रु को चाल न बुझ्ने ,
जन्म दिने बा आमा लाई मार्ने ,
अर्ध पागल हरु ले 
खेल्छन होली !
आफ्नै धर्म ,सस्कार न चिन्ने हरु ले
खेल्छन होली !
नारी लाई बलात्कार गरी ,
नारी लाई मार्ने ले
खेल्छन होली !

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्