बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगाेल भावना

Dhanraj Rana Magar | 29 जनवरी 2019

मंगाेल भावना

जुझ बुझ जाग उठ जुट ।

बिबादास्पद भइ नफुट ।

 

झुठो भ्रममा परि नफस सत्रु को हो ?

मन भित्र चिन गोपनियता बुझ बाहिरी सत्रु नहसाउ ।

 

मंगोल मंगोल फुटे आज बिरङ्गन सत्रु नाचे आज आफनै आगन ।

मर्दैन त्यो सत्य दर्शन कहिल्यै जति कष्ट परे निष्ठ बनी त्यागी बन जहिले ।

 

धैर्य बनी बौद्धिक संयमता अपनाउनु कुसलता

सत्य मार्गदर्शनमा हिडे एकदिन अबस्य मिल्छ सफलता ।।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्