बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कुण्ठा

Rojit Gyljen Titung | 3 जनवरी 2020

कुण्ठा

मपाइबादी तपाईंहरु !

निर्लज्जाको घुम्टो ओडन छोड !

 

मभित्रको म चिन्न नसक्नेहरु !

औंला ठाड्याइ त भन्न छोड !

 

सिर्जना,कला र गलालाइ रेटनेहरु !

चर्तीकला देखाउन छोड !

 

अस्तित्वलाई पैसामा बेच्नेहरु !

सस्तो भाउमा बिक्रि हुन छोड !

 

उभिएको भुइको धरातल बिर्सनेहरु !

अरुको बुइ चढी फुइ लाउन छोड !

 

बादलको लहरामा पिङ खेल्नेहरु !

दिशाहिन हावामा मच्चिन छोड !

 

आदिवासी जनजाति भन्दै चिच्याउनेहरु !

मुलबासी मङ्गोललाइ गिज्याउन छोड !

 

बुद्धको शन्तती ए नेपालीहरु !

हिंसा र युद्धको कुरा गर्न छोड !

 

गुप्ताङ्ग पुज्ने ए अन्धोभक्तहरु ! 

बेश्यालयजस्तो हिन्दु मन्दिरमा दाउन छोड !

 

बिस्फोट हुदैछ मेरा कुण्ठाहरु !

शक्तिको रबाफ देखाउन छोड !

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्