शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लोकतन्त्र हाम्रो प्राण हो ।

Sinara Mongol Meche | 24 अप्रिल 2019

लोकतन्त्र हाम्रो प्राण हो ।

निरंकुश ,एकतन्त्रीय शासन सम्हालेर देशको बिकाश अनि समृद्धिमा एक मुख्य बाधक को रुपमा राजा रहेको समयमा विश्वको राजनितिलाई अत्यन्तै सूक्ष्म रुपमा गहिरिएर अध्ययन गरि दुरदर्शी युगपुरुष अमर डा.गोपाल गुरुङ ले नेपालमा पन्चायत कालदेखिनै नेपालमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियता अथवा संघीयता को जोडदार आवाज उठाउने एक निर्भीक व्यक्ति हुन् । तत्कालीन संकुचित बिचारधाराकाहरुले युगपुरुष अमर डा.गोपाल गुरुङ को दुरदर्शितलाई चिन्न नसकेर नेपालमा लोकतन्त्र को कुरा गर्नु भनेको पहाडलाई मुड्कीले बजारेर पल्टाउछु भने झै मुर्खता देखाउनु हो भनेर खिसिट्युरी गर्ने काम गरे । अर्थहिन बिचारहरुलाई पन्छाउदै अनेकौ बाधा अड्चनहरु सहेर नेपालको ८० % अहिन्दु मूलबासी मंगोल हरुलाई आफ्नै भुमिमा बिरानो बनाइएको समयमा, अस्तित्व बिहिन, अधिकार बिहिन, भुमी बिहिन बनाइदै गरेको समयमा आफ्नो गुमेको अस्तित्व, अधिकार प्राप्ती को निम्ति नेपाल,लाई लागेको वास्तविक रोग हिन्दुबाद अथवा बाहुनबादलाई जरैबाट उखेल्दै त्यही हिन्दुबाद अथवा बाहुनबाद को दासत्वबाट मुक्ती दिलाउन निरन्तर प्रयासरत रहनुभयो । वहाँकै अथक प्रयास, निर्भिकता, धैर्यता, लगनशीलता, निरन्तरता को फल स्वरुप नेपालबाट राजतन्त्रको अन्त्य भइ नाममात्रैको भएपनी लोकतन्त्र स्थपित हुन पुगेको छ । आज लोकतन्त्र लाई मोजतन्त्रको रुपमा फाइदा लुट्नमा सर्वप्रथमत त्यही हिजोको दिनमा राजतन्त्रको अन्त्य विश्वबाट हुँदै गएकोले नेपालमा पनि अब लोकतन्त्र को आवश्यकता छ भन्दा मुर्खको संज्ञा दिनेहरुनै अघि छन् । लोकतन्त्र को शक्तिलाई चिन्न सकिरहेको अवस्था छैन । वर्तमान सन्दर्भमा विदेशी सरणार्थी हिन्दु आर्य बाहुनछेत्रीहरुको लागि लोकतन्त्र निल्नु न ओकल्नुको गाँस भएको छ । यिनिहरुको संकुचित, मनुबादी धुर्त सोचले यदि लोकतन्त्र स्विकार्यो भने बाहुनछेत्रीहरु संसारमा राज गर्न आएका हुन् भन्ने घमण्ड चक्नाचुर हुँदै जानू हो भने नखाउ त नजिकिदै गएको जटिल परिस्थितिबाट बच्नु छ । यस्ता अति संकुचित बिचारधाराले हामी लाई हैन विदेशी बाहुनछेत्रीहरुलाई नै घाटा छ । हुनत: यिनिहरुको हिन्दु वेद संस्कारहरुले छलकपट, धुर्त्याइ र पाखण्डिपन मात्रै सिकाउने भएको कारणले , यिनिहरुको लागि इमान्दारीपन भन्ने कुरा पाउननै मुस्किल छ । अझै मानवता भन्ने कुरा त धेरै परको विषय भैसकेको छ । विदेशी हिन्दु आर्य बाहुनछेत्रीको यातै अराजक व्यबहारले भोलि संसारमा एक अप्रीय घटना घट्ने निश्चित भएकोले यसलाइ रोक्न महामानव सिदाहा बुद्ध को समानता, स्वतन्त्रता, भातृत्वको पाठ सिकाउदै मानवता कायम गर्न हिड । बुद्ध को यश महान सिद्धान्त लाई दबाउन अनेकौ प्रयासहरु भए । बुद्ध लाई नास्तिक चोरको आरोप लगाउन भ्याए । आज युगपुरुष अमर डा.गोपाल गुरुङ ले पनि धेरै पछिको अप्रिय घटनालाई देखेर मूलबासी मंगोल को भावी सन्तती र हिन्दु आर्य बाहुनछेत्रीको भावी सन्तती बिच अस्तित्वलाई लिएर घमासान युद्ध हुने देखेपछी त्यसको क्षति अत्यन्तै भयानक र दयनिय हुने भएकोले त्यसलाई रोक्न गहिरो अध्यन, अनुसन्धान पछि एक अचुक औषधि मंगोलबादको दर्शन पत्त लगाउनु भयो । जुन दर्शनले नेपालमा मात्रै नभएर विश्वमै हरेक दिन गुम्दै गएको मानवतालाई कायम गरेर विश्वलाई मानवताको पाठ सिकाउदै समानता, स्वतन्त्रता, भातृत्व अर्थात् लोकतन्त्र, धर्मनिरपेक्ष, संघियताको महत्व बुझाएर विश्वलाई दिगो शान्ती र समृद्धि को स्थापनाको निम्ति महत्वपूर्ण योगदान पुर्याउने छ । हामी यति धेरै अन्ध भक्त भैसक्यौ कि हामिले पराईको चिप्लो अनि गुलियो बोलिभित्रको तितोपनलाई बुझ्न सकेनौ । आफ्नै मान्छे चिन्न सकेनौ । बुद्ध को महानता, त्याग, तपस्यालाई बुझ्न सकेनौ । संसारले बुद्ध को वास्तविक ज्ञानलाई चिनेर त्यही ज्ञानलाई अंगाली विकासको बाटोमा फड्को मारि सके । तर हामिले आफ्नै आँखा अघि भएको कोहिनुर हिरालाई पत्थर भन्दै फाल्यौ । यसरी नै डा.गोपाल गुरुङ को महानतालाई बुझ्न सकेनौ लोकतन्त्र लाई जोकतन्त्र बनाउनमा टेवा पुर्याइरह्यौ । आज पढेलेखेको हुँ भन्ने (पढन्ते मूर्ख) हरुले पनि प्रजातन्त्र र लोकतन्त्र लाई सँगै उच्चारण गर्दै एउटै शब्द हो भनेर झुक्याउने काम गर्दैछन् । लोकतन्त्र लाई दबाएर प्रजातन्त्र नै कायम गर्न खोज्दैछन् । यहाँ हामिले बुझ्न आवश्यक छ कि ! प्रजा भनेपछि कमारा अर्थात् राजासँग सम्बन्धित रहन्छ प्रजा शब्द । घुमिफिराई रुम्जाटार भनेझै भुत राजालाई चिहानबाट चिहाउने मौका दिन्छन् । खबरदार ! हामी लोकतन्त्र प्रेमिहरु भुत राजाको दिवा सपनालाई राल चुहाउनमै सिमित राख्छौ । लोकतन्त्र मा जनता नै सर्वैसर्वा हुन्छन् । अहिलेसम्म बाहुनछेत्रीहरुले यहाका बृहत रुपमा रहेका ८०% मूलबासी मंगोलहरुलाई पसुमात्र बनाइरहेका छन् । मान्छे बन्न दिइरहेका छैनन् । पसुलाई झै घाँस हाल्यो, जोतायो, उता भिडायो, सडायो, फाइदा लुट्यो । तर युगपुरुष अमर डा.गोपाल गुरुङ ज्यु को मंगोल दर्शनले वास्तविकता सुन्न सक्ने भएका छौँ । सेतोलाई सेतो , कालोलाई कालो देख्न सक्ने भएका छौँ । बाहुनछेत्रीको दमन, शोषण, हेपाई प्रवृत्तिको विरुद्धमा आवाज उठाउन सक्ने भएका छौ । हामी लोकतन्त्र लाई प्राणप्रीय ठान्छौँ ।

 

जै मंगोल 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्