बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लेख्न जान्दैमा, बोल्न जान्दैमा कोहि पनि शिक्षित हो भन्ने हुदैन्

Rojit Gyljen Titung | 29 मार्च 2019

लेख्न जान्दैमा, बोल्न जान्दैमा कोहि पनि शिक्षित हो भन्ने  हुदैन्

तपाईंले सत्यलाई नकार्नुस त्यो तपाईंको स्वतन्त्रता हो तर हद नाघेर बेतुकी लेख र बोली प्रदर्शन नगर्नुस!त्यो तपाईंको नैतिकतालाई गिराएर नाङ्गो ताण्डाप नृत्य नदेखाउनुस!सकिन्छ भने तथ्यसहितको तर्क तेर्स्याउनुस!त्यो तर्कको बिषय रहला!लेख्न सबैलाई आउँछ बोल्न सबैलाई आउँछ लेख्न जान्दैमा बोल्न जान्दैमा कोहि पनि शिक्षित हो भन्ने पनि हुदैन त्यो केबल साक्षर मात्रै हुन सक्छ!mno र युग पुरुष डाक्टर गोपाल गुरुङ ज्युलाइ जहाँसम्म बिदेशीहरुद्वारा संचालित र बिदेशीको आरोप छ त्यसलाई सहि अर्थमा खन्डन गर्ने हो भने नेपालमा अहिले पनि लाखौ कलाकार साहित्यकारदेखि सबै क्षेत्रमा जस्तै स्वर साम्राग्यी अरुना लामा,अम्बर गुरुङ ,बिष्णु कुमारी वाइबा(पारिजात) जस्ता हस्तिहरु नेपालको सान बनेर बसिरहेको छ इतिहासको आखाहरुमा!तिनीहरुलाई हामी सजिलै नेपालको गौरव भनेर सहर्स स्विकार्दै आएको छ स्विकार्नु पनि पर्छ किनकी कला, भासा ,साहित्य र दर्सनको कुनै सिमित क्षेत्र अथवा सिमा हुदैन!हो डाक्टर गोपाल गुरुङको पुर्ख्यौली थलो नेपालको पाचथर भए पनि उहाँको बुवा indian आर्मिको जागिरे हुने क्रममा दार्जिलिङतिरै बसोबास गर्ने बेला डाक्टर गोपाल गुरुङको जन्म दार्जिलिङ नै भएर बाल्यकाल पनि त्यही बिताउनुभएको थियोे !भारतको लागि उहाँ आदिवासी( आप्रवासी ) थियोे ! 17 बर्सको उमेरमा नेपाल भित्रेर नेपालको कयौँ सरकारी बिद्यालयमा प्राध्यापक भै सरकारी जागिर पनि खाएकै हो कयौँ सस्थाहरु तमु धि(हाल आएर तमु छोज धि) को सस्थापक अध्यक्ष र नेपाल पत्रकार महासङ्घको केन्द्रिय सदस्य जस्तो गरिमामय पद भार सम्हालेर कार्य पनि गरेकै हो!आफ्नै छापाखाना खोलेर पत्रकारिता पनि गरेकै हो!नेपाली नागरिकता पनि लिएकै हो!त्रिभुवन बिश्वविध्यालय जस्तो बिद्यालयबाट अध्ययन गरेर शैक्षिक प्रमाणपत्र पनि थापेकै हो! यी सबै किन भन्दैछु भने जहासम्म डाक्टर गोपाल गुरुङलाई दार्जिलिङको शरणार्थी देख्ने मिथ्या दृस्टी बोकि आदर्शको कुरा गर्ने केही स्वामिभक्ते पाजिहरुको लागि भन्दैछु! अब आयो डाक्टर गोपाल गुरुङको मंगाेलबाद "दर्शन"को कुरा!हो यो स्पष्ट हो मंगाेलबाद दर्शन अनुसार आफ्नो एजेन्डा सहित प्रस्तुत हुने भनेको सन्सारकै राजनीतिक इतिहासमा नेपालमै पनि mno मात्रै हो!यसो भन्दै गर्दा यो मंगाेलबाद दर्शन र सिद्धान्त mno को मात्रै होइन मङ्गोलको लागि मात्रै होइन!दर्सन भनेकै सिङ्गो मानव र ब्रह्माण्डप्रतिको हेराइ हो दृष्टि हो!मङ्गोलबाद दर्शन नेपालमा रहेको जसरी बुद्धको बुद्धदर्शन र माओको माओवाद दर्शन र डाक्टर गोपाल गुरुङको मंगाेलवाद दर्शन!डाक्टर गोपाल गुरुङले मंगाेलवाद दर्शन जन्माउनुको प्रमुख उदेश्य भनेकै नेपालमा रहेको बर्णबेदी नीतिको अन्त्यको लागि हो, वर्णभेदको विरुद्ध हो!नेपालमा सन् 1495 मा पहिलोपटक र सन्1556 मा राणा र तिनीहरुको भरियाकरिया बनेर नेपालमा शरणार्थी भै भित्रिएको हिन्दु आर्य(बाहुनछेत्री)ले छलकपटपुर्न तबरले सन् 1559(1616 भदौ 25 ) गोर्खाको लिगलिगकोटको मंगाेल घले राजालाई ठुन्क्याइ द्रब्य शाहले गोर्खा मा पहिलोपटक राज्य खोसेसङ्गै नेपालको मुलबासी मङ्गोलहरुको दुर्दिन सुरु भएको थियो!गोर्खा राज्य बिस्तार गर्ने क्रममा मितेरी साइनोको नाममा लाखौ लाख मङ्गोल राजाहरुलाइ मार्दै राज्य खोस्दै हिन्दुबाद(बाहुनछेत्रीको दर्शन) को नीति लाददै मंगाेल समुदायको अस्तित्व ,चिनारी, भासा, लिपि, सस्कार ,संस्कृति, धर्म मास्दै नस्ट गरेको इतिहासको धराताल हामी सामु छ!हामीले बुज्नुपर्ने कुरा के चाहिँ हो भने मंगाेलबाद दर्शन र mno यो देशको 80% अहिन्दु मूलबासी मंगाेलहरुको मुक्तिसहित लोकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तीयताको असली सस्थागत र नेपालको मूलबासी मंगाेलले मंगाेल अस्तित्व र आदिवासी जनजाती(आप्रवासी फिरिङ्गे) बाहुनछेत्रीले पनि आर्य अस्तित्व सहित बाच्नुपर्छ र नेपालमा बस्न सकिन्छ भन्ने मुल एजेण्डा लिएर संघर्ष गरिहेको छन!मङ्गोलबाद दर्सन हिन्दुबाद(बाहुनबाद) दर्सनको विरुद्धमा जन्मेको हो बाहुनछेतृको बिरोधमा होइन!र अर्को प्रसङ्ग डाक्टर गोपाल गुरुङ र mno लाई कृस्चियनको आरोप आज मात्रै होइन हिजोको दिनदेखि आजसम्म पनि विभिन्न सामाजिक तिर तथ्यहिन आरोपहरुलाइ छरपस्ट फैलाइरहेको देखिन्छ!तर यस्ता आरोपहरुसँग सबै सजग रहनु आवश्यक देखिन्छ! धेरै कुरा भनिरहनु आवश्यक देख्दिन तर त्यो आरोपको खण्डन गर्दै अगाडि बढनु चाहिँ अति आवश्यक देखिन्छ!यो विषयमा स्पष्ट हुनुपर्ने के हो भन्दा mno स्थापना कालदेखि धर्मनिरपेक्षताको वकालत गर्दै आएको नेपालको पहिलो राजनैतिक संगठन हो! र डाक्टर गोपाल गुरुङको नेपालको इतिहासमा पहिलो लोकतन्त्रवादी र धर्मनिरपेक्षतावादी नेता हो!उहाँले राजतन्त्रको विरुद्धमा "नेपाली राजनीतिमा अदेखा सच्चाइ" पुस्तक लेख्दा जेलजीवन कथाब्यथा देखि उहाँको जीवनी हेर्नुस र अर्को बलियो प्रमाण उहाँको अन्त्यस्टिमा पनि कुनै धार्मिक बिधिबाट नभै प्राकृतिक रूपमा नै अन्त्येष्टि गारिएको थियो!fake फेसबुक id बाट आएको आरोपप्रत्यारोपलाई ननियाली हामीमाथी प्रमाणहिन बहकाउमा बहकिनेहरुले बोल्ने जिब्रो र हिडने तिग्रोलाई तन्दुरुस्त बनाएर हिडनु अति आवश्यक देखिन्छ अन्यथा यसको मूल्य नगद ब्याजसहित चुकाउने दिनको सामना गर्नुपर्नेछ होशियार !डाक्टर गोपाल गुरुङको सिपाहीहरु मूर्ख छैन बोलिको भासा नबुज्नेको लागि गोलिको भाषाको बिकल्पहरु हामीसामु खुल्ला छ!त्यसको सिकार नबनियोस!

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्