बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोलकाे अस्तित्व

Taajendra Magar | 9 अप्रिल 2019

मंगोलकाे अस्तित्व

गाँसिएको सम्बन्ध टुटेर जान्छ ।

काँचले बनेको घर फुटेर जान्छ ।।

 

सम्हालेर राख्न सकेनौं भने हामिले ।

मंगोल अस्तित्व विदेशी खष आर्यले लुटेर जान्छ ।।

 

स्वार्थिको सम्बन्ध टुटेर जान्छ ।

असहमतिको कुरो फुटेर जान्छ ।।

 

लागू भएको संविधानमा मूलवासी मंगोल लेखेनौं भने ।

मंगोल नीति सिद्धान्त विदेशी खष आर्यले लुटेर लान्छ ।।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्