शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइनजेशन अब नयाँ नेपालको शासन सत्ता सम्हाल्ने मूलबासी मंगोल नेता पैदा गर्न स्थापना भएको संगठन हो । 

Mohan Magar | 28 फेब्रुअरी 2019

मंगोल नेशनल अर्गनाइनजेशन अब नयाँ नेपालको शासन सत्ता सम्हाल्ने मूलबासी मंगोल नेता पैदा गर्न स्थापना भएको संगठन हो । 


मंगाेल नेशनल अर्गनाइजेशन (ःल्इ) ८० प्रतिशत अहिन्दु मूलबासी मंगोल मुक्तिको निम्ति भद्रगोल जेल भित्र १ जनवरी १९८९ मा (वि.सं. २०४५ पौष १७ गते) डा. गोपाल गुरुङले गरी विदेशी हिन्दु आर्यन बाहुनछेत्री शासकहरुसँग एक्लै निर्भित्ताका साथ लड्दै उहाँले उठाउनु भएको मुद्धाहरु लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार नेपालमा देखावटी रुपमा भए पनि आइसकेको छ । 
         यही राजनैतिक मुद्दा उठाउँदा डा. गोपाल गुरुङले ३ बर्ष जेलको चिसो भुईमा कष्ठपूर्ण यातना भोग्नु पर्यो, ५ बर्ष भुमिगत र निर्वासित जीवन बिताउनु पर्यो तर पनि उहाँले अविचलित भएर शासकहरु सँग निर्भिकताका साथ निरन्तर संघर्ष गर्नु भयो । उहाँले ८० प्रतिशत अहिन्दु मूलबासी मंगोलहरुको निम्ति पद, पैसा, महल ऐसआराम र ब्यत्तिगत स्वार्थलाई त्याग्दै बरु यातना मृत्यु र संघर्षको बाटो रोज्नु भयो डा. गोपाल गुरुङ मंगोल भएकै कारण उहाँले प्रकाशित गनुभएको किताब, पत्रपत्रिकालाई शाषकहरुले प्रतिबन्ध लगाएर त्यसबेला यहाँका मूलबासी मंगोलहरुले आफुलाई चिन्न, बुझ्न सकेनन् र डा. गोपाल गुरुङलाई पनि चिन्न र बुझ्न सकेनन् तर पनि अहिले राष्ट्रिय र अन्तराष्ट्रिय जगतका विद्धानहरुले उहाँलाई र उहाँको बिचारलाई चिन्न र बुझ्न थालेका छन् । 
डा. गोपाल गुरुङ र उहाँको संगठन ःल्इ को बिषयमा एक जना अमेरिकि महिला क्गकबल क्ष् ज्बलनभल ले अमेरिकाको विस्किनसन मेडिसेन विश्व बिद्यालयबाट मानव शास्त्र संकायमा ःब्प्क्ष्ल्न् ःइल्न्इीक् भ्त्ज्ल्क्ष्ऋ एइीक्ष्त्क्ष्ऋक् ब्ल्म् भ्ःभ्च्न्क्ष्ल्न् क्ष्म्भ्ल्त्क्ष्त्भ्क् क्ष्ल् ल्भ्एब्ी शिर्षकमा शोध गरी सन् २००० मा एज्म् गरिसकेको छिन् भने नेपालबाट दिल कुमारी सुनुवारले त्रिभुवन विश्व बिद्यालयबाट मानविकी संकायमा गोपाल गुरुङको जिवनी ब्यक्तित्व र कृतित्व शिर्षकमा अध्ययन र शोध गरि २००८ मा ःब् एम.ए. गर्नु भएको छ । यो संगठनलाई शाषकहरुले १८ बर्ष सम्म प्रतिबन्ध लगाई निर्वाचन आयोगले दर्ता दिएनन् तर उहाँले आफ्नो बिचार र एजेण्डाहरुलाई अन्तराष्ट्रिय जगत सम्म पुराए पछि उहाँको एजेण्डाहरु लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारको जित भएपछि नेपालमा लागु भयो र वि.सं. २०६४ माघ १५ गते चुनाव चिन्ह कुखुराको भाले सहित निर्वाचन आयोगबाट ःल्इ ले दर्ता पाएको थियो । 
आदरणीय मूलबासी मंगोल दाजुभाई तथा दिदिबहिनीहरु हामी हिजो यो देशको मालिक थियौं, सर्वभरा थियौं हुकुमबासी थियौं, ५२३ बर्ष पहिले हिन्दु आर्य बाहुनछेत्रीहरु यस मुलुकमा शरणार्थीको रुपमा भित्रिएका थिए र हाम्रो पुर्खाले यिनीहरुलाई शरण दिए, आज यिनै शरणार्थीहरुले हामीलाई सर्वभराबाट सर्वहारा, हुकुमबासी र मालिकबाट नोकर कमारा बनाई सकेको छ । त्यतीले पनि नपुगेर हामीलाई बाहिरबाट बसाई सरेर आएको आदिवासी र देशै नहुने जनजाती हिन्दु समाजको बाहुनको पैताला बनाउने र भनाउने दृष्टतापूर्ण अभियान चलाएको छ । हामीले हाम्रो लक्ष्यमा पुग्नको लागी भावि सन्तानको सुरक्षित र उज्वल भबिष्यको निम्ति मर्न पनि पछि नपर्ने अठोट गरेका छौ । त्यसको निम्ति रगत पसिना दिन परेपनि नहच्कने दृढ संकल्प गर्ने कार्यकर्ताहरु पनि तयार भएका छन् । कतिपय जिल्लाहरुमा कंग्रेस, कम्युनिष्ट, राप्रपा जस्ता बाहुनवादी पार्टीहरुबाट बिद्रोह गरेर उनीहरुको गढ भत्काउँदै ःल्इ मा प्रवेश गर्नेहरुको लहर चल्न थालेको छ । ःल्इ मा आबद्ध हुने क्रम तिब्ररुपमा अगाडी बढेको छ । तपाई लगायत तपाईको आफन्तहरु कंग्रेस, एमाले, माओवादी, राप्रपा जस्ता बाहुनवादी पार्टीमा लागेर ज्यान गुमाए होलान् तर राम्ररी केलाएर हेर्नुस तपाईले के पाउनु भयो ? तपाईका आफन्तहरुले के पाए ? बरु तपाईको मंगोल नेता मारियो त्यो ठाउँ कस्ले ओगट्यो ? 
तपाई लगाएत तपाईको भाई भतिजाको हातमा के पर्यो ?
        बरु लुटिए, कुटिए र मारिए तर त्यो स्थानमा भ्रष्ट बाहुनछेत्रीहरु पुगे अबको ५ बर्ष मंगोल नेशनल अर्गनाइजेशनलाई तन, मन, धनले सघाएर ःल्इ को अग्नि परिक्षा गनुहोस्, लाखौ लाख पर्चा पम्पेल्ट पुस्तक छाप्ने खर्च दिएर अथवा छापिदिएर सहयोग पुराउनुहोस अहिन्दु मूलबासी मंगोल भएर बोल्न लेख्न सक्ने हुनुहोस, मंगोल भएर जन्मनु भयो, मंगोल भएरै बाच्नुहोस् । तपाईको भावि पिढीको भाग्य रेखा कसरी चम्कने छ । हेर्नोस ःल्इ ले सुन्दर शान्त र समृद्ध नयाँ नेपालको निर्माण कसरी गर्छ हेर्नोस । तपाई हामीले आज सम्म बाहुनछेत्रीको झोला बोकेर आफैलाई धोका दिएको बाटो गलत थियो । अहिन्दु मूलबासी मंगोलहरुको शताब्दीऔं देखी भोग्दै आउनु परेको कठोर र दुखदायी जीवन बाट मुक्तिको बाटो निर्माण गर्न ःल्इ कठिबद्ध छ । हिजो आफ्नो मुलुकमा हेपिएर बस्न बाच्न बाध्य बनाएको दक्षिण अफ्रिकाका काला हप्सि ल्भ्न्च्इ लाई हेर्नुहोस् ३५० बर्ष पछि नेलशन मण्डेलाले कसरी मुक्ति दिलाए ।
          हाम्रो देशको माटोले मंगोलको जितलाई पर्खेर बसेको छ । असली मालिक खोजेको छ, यो निश्चित छ र अबको मूलबासी मंगोल शक्ति भनेको कसैले रोकेर रोक्न नसक्ने शक्ति हो । नेपालका अहिन्दु मूलबासी मंगोलहरु २०० बर्ष देखी निरन्तर विभिन्न लडाई लड्दै थाके हाम्रो मंगोलहरुको जनसंख्या घटाएर यहाँ साम्राज्यवादी बाहुनछेत्रीहरुको एकलौटि रजाई गर्ने षड्यन्त्रले कहिले जनयुद्धको नाममा मंगोल युवाहरुलाई लडाएर मारे, कहिले राजाको बहकाउमा लागेर कहिले कुतिको लडाईमा लड्न पुग्यौं र मारियौ, कहिले साम्राज्यवादी पृथ्विनारायण शाहाको पछि लागेर हामि टिस्टा सम्म लड्न पुग्यौं पश्चिमको काँगडा जित्यौं, नालापानी पुग्यौं, नेपालको मूलबासी मंगोलहरु विश्वयुद्धको नाममा गोरा आर्य (अंग्रेज) हरुको भाडाको सिपाही बनेर संसार भरि लड्यौं, धेरै मर्यौं र विरताका अनेकौं तक्माहरु पायौं बीर गोर्खाली कहलियौं । तर आज आफ्नै मुलुकमा गरिब, बेरोजगारी, सुकुमबासी देश विहिन अस्तित्व विहिन भइरहेका छौं । बाहुनछेत्री शाषकहरु गोरखाको नाममा भिख माग्छन दान थाप्छन बुद्धको नाममा भिख माग्छन अनि त्यही बीर गोरखाली मूलबासी मंगोलहरुलाई र बुद्धलाई अपमान गर्छन ।
मंगोल नेशनल अर्गनाइनजेशन अब नयाँ नेपालको शासन सत्ता सम्हाल्ने मूलबासी मंगोल नेता पैदा गर्न स्थापना भएको संगठन हो । अब मंगोल शक्ति पछि हट्दैन । हाम्रो देशमा शरणार्थीको रुपमा भित्रिएर मागी खान पल्केका लुटेरा षड्यन्त्रकारी कुन बाहुनछेत्रीको पुर्खा कुतिमा लड्न गयो ? कुन चाहीँ बाहुनछेत्रीको पूर्खाहरु काँगडा र नालापानीमा लड्न पुग्यो ? संसारको कुन इतिहासले लेखेको छ । 
            बाहुन छेत्रीहरु उपल्लो तहका मान्छे हुन भनेर कुन बैज्ञानिकले प्रमाणित गरेको छ, बाहुन मुखबाट जन्मेको छेत्रि पाखुरा बाट जन्मेको भनेर ? बाहुनछेत्रीहरुको कुरा सुन्दा र पछि लाग्दा आज हाम्रो पतन मात्र भयो । २० औं शताब्दीको अन्त्य तिर धेरै जसो शक्तिशालि साम्यवादी (कम्युनिष्ट) मुलुकहरु प्तन भए भारतबाट गोरा अंग्रेजहरु भाग्नु पर्यो । मकाउबाट पोर्चुगलहरु भाग्नु पर्यो चिनले आफ्नो भुमि फर्काए । भारतको राजस्थानको उदयपुर इलाकाबाट सन् १४९५ मा मुगोल सम्राट अलाउदिन खिल्जीको खेदाईमा परि ज्ञानेन्द्र शाहका पुर्खाहरु शरणार्थीको रुपमा यो देशमा भित्रिएका थिए र भारत कै सम्राट अकबरले सन् १५५६ मा चितौडमाथि आक्रमण गर्दा राणाहरु शरणार्थीको रुपमा यो देशमा भित्रिएका थिए, बाहुनछेत्रीहरु कुमाउ गडवालबाट भागेर शरणार्थीको रुपमा नेपाल भित्रिएका थिए । सन् १५५९ मा नारायण अर्याल, गणेश पाण्डे र द्रब्य शाहको षड्यन्त्रबाट गोरखाको लिगलिगकोट दरबारका मंगोल घले राजाको टाउको ठुन्काए पछि उक्त दरवारमा द्रब्य शाह राजा घोषित भए । यिनैका सन्तान पृथ्विनारायण शाहले गोरखाबाट हिन्दु साम्राज्यबाद बिस्तार गर्ने अभियानले हाम्रो विभिन्न राजा रजौटा पुर्खाहरुलाई मारेर बाहुनछेत्रीहरुले अहिले सम्म एकलौटी शासन चलाएको ४५९ बर्ष भएको छ । आदरणीय मूलबासी मंगोल दाजुभाई दिदीबहिनीहरु आज देशमा लोकतन्त्र घोषणा भएको १२ बर्ष बितिसकेको छ । मुलुक संबैधानिक रुपले संघिय लोकतान्त्रिक धर्मनिरपेक्ष राष्ट्र हो तर अझै पनि यो देशमा मंगोलहरुको लागि मानव अधिकार छैन । शरणार्थी हिन्दु आर्य बाहुनछेत्री शासकहरुले जारी गरेको विश्वकै उत्कृष्ट र लोकतान्त्रिक भनिएको संविधानमा बाहुनछेत्रीहरुको मानवीय अस्तित्व खस आर्य लेखिदा ८० प्रतिशत बहुसंख्यक अहिन्दु मूलबासी मंगोलहरुको मानवीय अस्तित्व मंगोल शब्द संविधानमा किन अट्न सकेन ? 
आज पनि बाहुनछेत्री शासकहरुले विश्वमै कहिँ नभएको जातजाती छुवाछुत जस्ता हिन्दु प्रथालाई संविधानमा यथावत राखेको छ । संविधानमा हामि अहिन्दु मूलबासी मंगोलहरुलाई जनजाती आदिवासी र दलित (अछुत) जस्ता अति घृणित शब्दले पुकारिरहेका छन् । हिन्दुको मात्र बिद्याकी देवी सरस्वतीको स्तुती गाना गाउन लगाएर सरस्वती पुजा गराएर अहिन्दु मूलबासी मंगोल बिद्र्याथी बालबालिकाको बाल मस्तिष्कमा हिन्दुबाद लादिरहेको छ । सेना प्रहरीको ब्यारेकमा हिन्दु मन्दिर खडा गर्दै बाहुन पण्डित भर्ति गराउने र आझै पनि सेना प्रहरीको दज्र्यानी चिन्ह हिन्दुको प्रतिक राखिएको छ । अहिन्दु मूलबासी मंगोलहरुको सांस्कृतिक चाडको बिदा कटौति गरेका छन् । तर हिन्दुको चाडलाई राष्ट्रिय पर्वको रुपमा बिदा दिँदै आएका छन् । त्यस्तै मूलबासी मंगोलहरुको मासु तर हिन्दु आर्य बाहुनछेत्रीहरुको आमा (गौमाता) गाई राष्ट्रिय जनावर यथावत राखेर धर्मनिरपेक्षताको उपहास गरिरहेका छन् । यि लुटेरा शासकहरुे हरेक चुनावमा ठुलठुला बिकासे नारा र भाषण सुनाउँछन र मंगोलहरुको भोटबाट जितेर गएपछि उल्टै मूलबासी मंगोलहरुलाई पेल्ने कानुन बनाउँछन । गरिब जनताको जनजिवीका नै कष्ठकर बनाउँदै जनताको ढाड भाचिने गरि कर र महंगी बृद्धि गर्छन । देश नै बन्धकी राखेर विदेशी ऋण लिन्छन अनि देशलाई ऋणमा चुर्लुम्म डुमाएका छन् । आज एकजना नाबालक बच्चा आमाको कोखबाट जन्मनासाथ ३० हजार ऋणको भारी बोकेर जन्म लिन्छन । यसैबाट स्पष्ट छ यी लुटेरा बाहुनवादी शासकहरुले पटक पटकको चुनावमा बोलेका घोषणा गरेका कुराहरु कति पुरा गरे ? यो देश नेपाल हामि मंगोलहरुको हो जुन घरमा घर मालिक बस्दैन त्यो घरको स्याहार सम्भार भाडामा बस्नेले गर्दैन आज देशको हालत यस्तै भएको छ । त्यसैले मूलबासी मंगोल मित्रहरु अब हाम्रो देश हामि आफै चलाउनु पर्छ । यि लुटेरा बाहुनछेत्री शासकहरुको हातमा शासन सत्ता रहेसम्म देशमा न त यो देशको विकास हुन्छ । यो देश बाहुनछेत्रीले बनाउन सक्दैन ।
          आदरणिय मूलबासी मंगोल दाजुभाई, दिदीबहिनी, बुबाआमा हामि मंगोल नेता कार्यकर्ता मूलबासी मंगोल दर्शन फैलाउन देशका कुना कन्दरामा छरिएर रहेका मूलबासी मंगोलहरुलाई राजनैतिक चेतना भर्दै एकजुट र संगठित बनाउने अभियानमा छौ । यसै सन्र्दभमा मंगोल नेशनल अर्गनाइजेशन संगठनका संस्थापक प्रेसिडेण्ट युग पुरुष अमर डा. गोपाल गुरुङ ज्युले तपाई हामिलाई यो देशको मालिक बनाउन उहाँ एक्लै ले लड्नु भएको अस्तित्वको लडाई लक्ष्यको नजिक पुगेको छ । 
 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्