मङ्गलबार 21 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोलहरुले विधाकी देवी मञ्जुश्रीलाई श्रद्धा गरौँ

Santi Lal Dhimal | 10 फेब्रुअरी 2019

मंगोलहरुले विधाकी देवी मञ्जुश्रीलाई श्रद्धा गरौँ

अहिन्दु मूलवासी मंगोलहरुलाई हिन्दु समाज भित्रको बाहुनको खुट्टाको पैताला अति शुद्र जनजाती बनाउने काम सन् 1990 देखि थालनी गरिएको हो। भुत दरबारिया नेटवर्क भित्रको माछा आदिवासी, जनजाति भर्ती केन्द्रमा भर्ती भएपछि तेस्ता माछाहरु रमाई - रमाई बाहुनको पैताला भएर गर्वको साथ भन्छन् हामी जनजाती। तेसमा पनि मुलुक नै नभएको जमात। लाज लाग्नु र घृणा जाग्नुको सट्टा अझ गौरवान्वित ठान्छन् भने यसता पट मुर्खहरुको घैंटामा घाम लाग्ने कहिले ? अशिक्षितहरुको त के कुरा पढन्ते मुर्खहरु पनि मस्त छन् पैसा र पदको लोभमा। सबै पार्टीका बाहुन नेताहरू पनि आफ्ना थुप्रै पैतालाहरु भएकोमा गर्व गर्छन् र मक्ख छन् किन कि पैताला टाउकोमा पुग्नु भनेको धर्ति उल्टिनु हो। अहिन्दु मुलवासी मंगोलहरुलाई हिन्दु बनाउनुको लागि बनाएको देश भरका विद्यालयहरुका हिन्दु सरस्वती-मन्दिर र शिव लिङ्गहरु सबै हटाएर मञ्जुश्रीको मुर्ति स्थापित गर्नु पर्छ। पशु बली र नरबली खाने सबै कथित देवताको मुर्तिहरु उखेलेर फ्याँक्नु पर्छ। यी हिन्दु आर्यहरुको सरस्वतीले बिधा दिने र लक्ष्मीले धन दिने भए किन यी हिन्दु आर्यहरु गोरुको मासु खाने देशमा विधा लिनको निम्ति र धन बटुल्नको निम्ति त्यहीँ जान गर्व गर्छन् ? सम्झना रहोस् सरस्वती र लक्ष्मी दुवै ब्रम्हाका छोरी र श्रीमतीहरु हुन। हामीले छेत्री-बाहुनको चाड पर्व, भाषा, रातो टिका, पोसाक, चोलो, फरिया, सिन्दूर र नाक छेड्न सबै छोड्नु पर्छ। किन कि यो हामी मंगोलहरुको निम्ति दासताको प्रतिक एड्स रोग र क्यान्सर वा भाइरस जस्तै हो। तर अब मंगोलहरु एमएनओमा एक ढिक्का भएर उकालो लाग्दै छन् भने छेत्री बाहुनको पार्टी कांग्रेस, कम्युनिस्टमा लाग्नेहरु ओरालो लाग्दै छन्। छेत्री बाहुनसँग जन्म जातै एउटा सियो बनाउने ढंग छैन। उनीहरुको ढंग भनेको खोस्ने, लुट्ने, मागी खाने, षड्यन्त्र गर्ने, छल्ने र ढाँट्ने परस्परमा लडाउने भिडाउने हो। यसैलाई यिनीहरुले योग्यता सम्झेका छन्। किन भने तिनीहरुलाई रामायण, महाभारत, कौटिल्य, चाणक्य, शंकर दिगविजय र मनु स्मृति जस्ता बाहुवादी नीतिहरुले तेही अवगुण सिकाएका छन्। आज सम्म मुलवासी मंगोलको निम्ति केहि गर्न नचाहने छेत्री बाहुनका पार्टीहरुले, बिशेष गरी सन 1952 देखि अर्थात् आजसम्म जनताको आँखामा छारो हाल्ने राजा, हिन्दु वाद र छेत्री बाहुनलाई मात्र जोगाउने, प्रत्येक गाउँ-गाउँमा, समाज-समाजमा, र परिवारमा फुट ल्याएर वातावरणलाई नै दुषित मात्र पारेको छ। प्रल्हादलाई बाबु मार्ने, बिभिषण र सुग्रिवलाई दाजु मार्ने, ब्यासका बाबुले जस्तो असहाय युवतिलाई बलात्कार गर्ने, मंगोल एकलब्यको औंला कटाउने द्रोणाचार्य नीति मात्र सिकाइएको छ। सबै गाउँ घरमा हाम्रो छाना, नाना, माना, लुट्ने जाल झेलमा फसाउने, मराउने र आफुहरु शहरमा भब्य घरहरु र अग्ला बिल्डिङहरु मात्र ठड्याउँदै जाने बाहेक उन्नति गरेन। त्यसैले हामी अहिन्दु मुलवासी मंगोलहरुले सम्पूर्ण छेत्री बाहुनले नेतृत्व गरेको पार्टीहरु छाड्नु पर्छ। सम्पूर्णमा जै मंगोल !

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्