शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मुक्तक

Sanju Hang Mongol | 9 जनवरी 2019

मुक्तक

=====धन्य हो डा.गोपाल गुरुङ=====

धन्य हो डा.गोपाल गुरुङ
हिजो सम्म मौन थिए
दासताको जन्जिरले जो जकडेको थियो
मौनता सँगै स्थिर नि थिए
अभिसापले हातखुट्टा जो पकडेको थियो
पुर्खाको विलाप सुन्नै पाईन
मन्त्रले कान जो बुचिएको थियो
धन्य हो डा.गोपाल गुरुङ
अस्तित्व पहिचान गर्न सिकायौ
नत्र त जीवन मुर्छित नै थियो
काहालि लाग्दो दशा मूलवासी मंगोलको बुझे
हिजो सम्म नजरमा जो धमिलो थियो
अब मौनता सँगै जन्जिरलाई तोडेर आउँछु
अब त्यसैलाई नजरबन्द गर्छु
अभिसाप जसले बोकाएको थियो
अब यि आवाजले हृदय थर्काउछु
हिजो सम्म पो मौन थिए
दासताको जन्जिरले जो जकडेको थियो !!

लेखक: संजुहाङ मंगोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्