शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"निचोरिएको पेट"

Rojit Gyaljen Titung | 9 सेप्टेम्बर 2019

"निचोरिएको पेट"

मङ्गोल अस्तित्वको भोकको झोकले निचोरिएको पेट!

परधिनताको चाकरीले बाझिदैछ खेत!

 

सन 1559 देखि लागेको बर्णबिभेद!

बाहुनबादको रोगले बनायो मुलबासिलाइ छेदबिच्छेद!

 

खाडिमा युबायुबतिको कारोबार !

बन्द गर मान्छेले मान्छे बेच्ने लुटनितीको ब्यापार !

 

आफ्नोपन बिर्सी लाग्यो सधैं अरुको हाइहाइमा!

भालेमा मतदान गरौ है नलागौ कसैको लहैलहैमा !

 

बिना अर्थ उफ्र्यौ शरणार्थी बाहुनछेतृको नारामा!

मङ्गोल अस्तित्व जोगाउ है आह्वान मुलबासी मङ्गोल सारामा!

 

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्