Rojit Gyaljen Titung | 19 अगस्ट 2019
निशब्द भै स्तब्ध हुदै थिए म!
हाम्रो क्रान्तिको भकानो फुटेको,देख्नै सुन्नै चाहन्नौ तिमी!
अस्तित्वको खाली पानामा मसि भर्दै थिए म!
बम गोला बारुदको दम्भ अहाङकारले गर्दा,कलम देखि सहन्नौ तिमी!
न्यायको मुर्तीलाइ सिङ्गारदै थिए म!
पशुत्व लादने ढुङ्गे मुर्ती ,नपुज भन्दा टेरेनौ तिमी!
महामानब सिदहा बुद्दको मार्गदर्शन रोज्दै थिए म!
मङ्गोल मास्ने युद्दलाई प्रसय नदेउ भन्दा मान्दैनौ तिमी!
सामनता स्वतन्त्रता र भातृत्वसहितको लोकतान्त्रिक समाजबादको बिगुल फुक्दै थिए म!
ढुङ्गालाई दूध मान्छेलाइ मुत खुवाइ,बगम्फुसे बैज्ञानिक समाजबादको नारा नलाउ भन्दा सुनेनौ तिमी!
त्यही शहिदहरुको बिरताको गाथा गाउदै थिए म!
युद्धको नेतृत्व सर्बस्व ठानी,शहिदको उपेक्षा नगर भन्दा गुणेनौ तिमी!
"तिमी त कस्तो निर्दयी


"??????????????????
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology