शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रकृतिको कानुन

Buddha lal Meche | 24 मार्च 2020

प्रकृतिको कानुन

पृथ्वीको गर्भमा ठोस, तरल, ग्यास, शुद्ध र अशुद्ध मिश्रण पदार्थहरु रहेका हुन्छन्। यी पदार्थहरु पृथ्वीका अस्तित्व हुन्। ती पदार्थहरु मध्ये कुनै एक पदार्थ माथी चोट पुगेर पृथ्वीलाई हानी-नोक्सानी हुन गयो भने पनि प्रकृतिले मानिसलाई सबक सिकाउने गर्छन्। किन कि पृथ्वीको अस्तित्व माथी खेलवाड गरेर अक्षम्य गल्ती गर्ने काम अरु प्राणीहरुबाट नभइ मानिस बाट नै हुँदै आएको छ। मानिसहरु आस्था र बिश्वासको नाममा जातततै मठ मन्दिर, पाटी पौवा निर्माण गर्छन र दानदक्षिणा बटुल्ने गर्छन्। तर वरपर थुप्रिइएका फोहोरका डंगुरहरुलाई सफा गर्ने कुरामा बेमतलबी भइदिन्छ र वातावरण नै धुमिल पार्ने काम गर्छन। मुलुकमा जताततै बनमाफिया र भु-माफियाहरुको बिगबिगि छ। जंगल मासेर ,खेतीयोग्य जमिन मासेर रातारात धनी हुने सरकारी प्रस्रय पाएकाहरुले वातावरण खल्बलाई दिएको छ। अन्तर्राष्ट्रिय दातृ मुलुकहरु बाट बाढी,पहिरो र भुकम्प पिडितको नाममा आएको राहत अनुदाननै भ्रष्टाचार हुन्छ।सही किसिमले सदुपयोग गरिदैंन। प्रकृति प्रकोप अन्तर्गतका बाढी,पहिरो,भुकम्प,आंधी,तुफान र महामारी जस्ता आदि-इत्यादी घटनाहरुले मानिसलाई केही न केही पाठ सिकाएर गएको हुन्छ। मैले थाहा पाएका र सँगालेका अनुभवहरु म सानो छँदा औलो,कालाजारको महामारीले के गाउं के शहर सबै तिर हाहाकार थियो।

हाम्रो देशमा कोरोना भाइरस गाउँमा त के शहरमा मात्र छिर्यो भनेपनि हामी संग पर्याप्तमात्रामा अस्पताल, डक्टर र नर्सहरु छैनन। आवश्यकता अनुसार आइसियु बेडहरु र भेण्टिलेसन छैन। अस्थायी स्वास्थ्य केन्द्रहरु बनाउने सामर्थ्य पनि छैन। यसकारण

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्