मङ्गलबार 26 मार्च 2019

Flash News

  • <<<<यही चैत २६/अप्रिल ९ गते पाल्पा जिल्लाकाे बगासकाली गाँउ-पालिकाे चिलाङ्दीमा एम.एन.अाे काे गाँउ-पालिकाे बृहत खुल्ला अधिवेशन हुने घाेषणा>>>>
  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<<एमएनअो झापा जिल्लाको ऐतिहासिक १३अौं अधिवेशन यही चैत 21,22,२३ गते झिलझिलेमा हुने घोषणा>>>>

शरणार्थीले राजतन्त्रको मन्त्र जप्दै बाँस मागेझैं

Rojit Gyljen Titung | 27 फेब्रुअरी 2019

शरणार्थीले राजतन्त्रको मन्त्र जप्दै बाँस मागेझैं

चिहानको अस्तुले हावामा सास फेरेझैं । 

मुर्दा लासले उठेर पुनरजन्मको अाश गरेझैं ।।

 

चिच्याउदैंछन् गिज्याउदै, एमएनअोको लोकतान्त्रिक नारालाई ।

शरणार्थीले राजतन्त्रको मन्त्र जप्दै बाँस मागझैं ।।

 

चिल्लो राष्ट्रवादी भाषण चुट्दै राष्ट्रघाती सन्धि गरेझैं ।

अचेत लाटो कानो र बहिरो मंगोललाई बन्धि बनाउन खोजेझैं ।।

 

मूलवासी मंगोल, यो भुमिको मालिकलाई नकाम शालिक बनाएझैं ।

छाडा हिन्दुराष्ट्र खोज्ने पशुहरुले बधशाला रोजेझैं।।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्