शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

शरणार्थीले राजतन्त्रको मन्त्र जप्दै बाँस मागेझैं

Rojit Gyljen Titung | 27 फेब्रुअरी 2019

शरणार्थीले राजतन्त्रको मन्त्र जप्दै बाँस मागेझैं

चिहानको अस्तुले हावामा सास फेरेझैं । 

मुर्दा लासले उठेर पुनरजन्मको अाश गरेझैं ।।

 

चिच्याउदैंछन् गिज्याउदै, एमएनअोको लोकतान्त्रिक नारालाई ।

शरणार्थीले राजतन्त्रको मन्त्र जप्दै बाँस मागझैं ।।

 

चिल्लो राष्ट्रवादी भाषण चुट्दै राष्ट्रघाती सन्धि गरेझैं ।

अचेत लाटो कानो र बहिरो मंगोललाई बन्धि बनाउन खोजेझैं ।।

 

मूलवासी मंगोल, यो भुमिको मालिकलाई नकाम शालिक बनाएझैं ।

छाडा हिन्दुराष्ट्र खोज्ने पशुहरुले बधशाला रोजेझैं।।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्