शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"दयावान पुर्खाका मंगोलवान सन्तान बन्नुपर्छ "

प्रदिक्षा तामाङ | 17 जून 2020

"दयावान पुर्खाका मंगोलवान सन्तान  बन्नुपर्छ "

एकाइसौ शताब्दीको यो घडिमा आएर पनि निम्छरो र दासी मानसिकता बोक्दै पशुतुल्य जीवन गुजारा गरिरहेको हामी नेपालको मुलबासी मंगोलहरुले अब महान सपना देखेर मुक्तिको संकल्प गर्नुपर्छ । हिजो दयालु भएर हारेको हो हामी त्यसैले अब दया संगै कठोर निर्णयहरु लिन सक्नुपर्दछ । कत्तिलाइ त लाग्न सकिन्छ कत्तिले त मलाइ यसरी भनेको पनि छ, हामी स्वतन्त्र छौ कसैको दासी भएको छैन । अरुको विरोध गर्नुहुदैन आफै मेहेनत गरेर पद प्रतिष्ठा कमाउन पर्छ भनेर अनि हामी आफै अशिक्षित र अज्ञानी छौ अरुलाइ के भन्नू हामी आफै पढ्नुपर्छ रे अनि क्षेत्रीबाहुनले हामीलाइ लुट्न अनि थुत्न भनिदिएको मन गढन्ते कुरा, नेपाल भनेको बहुजातीय ,बहुभाषी, बहुधर्म भएको देश अरे हामी सद्भाव र सहिष्णुता कायम गरेर बस्नुपर्छ अरे । अनि हिन्दु साम्राज्यवादी पुथ्वी नारायण शाहले भनेको नेपाल चार जात छत्तीस वर्णको साझा फुलबारी रे, अनि कत्तिले यसो पनि भन्छन बाहुन क्षेत्रीलाइ विदेशी भनेर पनि मंगोलले राजनीति गर्छन त भनेर मैले माथी त्यत्तिकै भनेको होइन हामी कति निम्छरो कति दासी मानसिकता बोकेर पशुतुल्य जीवन गुजारिरहेको छ भनेर पहिला जत्तिबेला म भित्र पनि राजनीतिक चेतना शून्य थियो र मंगोल नेशनल अर्गनाइजेशनको बारेमा थाहा थिएन त्यत्तिबेला मलाइ पनि त्यस्तै नै लाग्थ्यो किन कि नेपालको शिक्षा कहिँ पनि व्यवहारिक र तथ्यगत शिक्षा छैन नेपालमा त हिन्दुवादलाइ प्रश्रय दिने र बाहुनक्षेत्रीले गरेको कर्तुतहरुलाइ ढाकछोप गर्ने र नेपालको मुलबासी मंगोलहरुलाइ नासिने मात्रै शिक्षा छ यसैको कारण र असर हो हामी निम्छरो सोच बोकेर दासी हुनुपरेको । एक जना विद्वान मान्छेले भनेको रहेछ कुनै मुलुकलाइ जित्नु छ भने त्यो मुलुकको इतिहास जलाइदिनुपर्छ अनि कुनै समुदायलाइ मास्नु गर्नु छ भने त्यो समुदायको संस्कार संस्कृती र सभ्यता बिस्तारै मेटिदिनुपर्छ भनेर नेपालमा पनि फासिष्टवादी हिन्दु बाहुन क्षेत्रीहरुले त्यसैगरी नै हाम्रो देशको वास्तविक इतिहास जलाइ दिइसकेको र हाम्रो संस्कार सभ्यता मेटेर हिन्दुवादी धर्म संस्कार रितिरिवाजहरु लादिरहेको तपाईं हामी माझ जग्जाहेर नै छ । मैले नेपालको शिक्षा ब्याच्लर लेबल करिब-करिब 16/17 वर्ष सम्म पढ्दा, खस आर्य भनेर पढे तर मंगोल भन्ने शब्द कहिल्यै सुन्न सम्म पाएन ,नेपालको राष्ट्रिय चाड दसैं भनेर पढे दसैंमा राक्षसहरुलाइ मारेर विजय प्राप्त गरेको अरे आज थाहा पाए त्यो राक्षस भनेको हाम्रै मंगोल पुर्खा घलेलाइ भनेको रहेछ।राष्ट्रिय जनावर गाइ भनेर सम्मान गरिरहे र क्षेत्री बाहुनको माता रे तर उनिहरुले टन्न दूध खाएर पाल्न नसक्ने भएपछी वेबरिसे सडकमै छोड्दा पनि केही नगर्ने रहेछ, कतै त अनि सोझोसाझा मंगोलहरुलाइ त्यत्तिकै भिराइदिएर काटेर खायो भनेर प्रहरीलाइ चुक्ली लगाइदिएको पनि मेरै आखाँले देखेको छु । गाई करणी गर्न पनि छुट रहेछ क्यारे क्षेत्री बाहुनहरुलाइ देखेकै कुरा हो, गाइगोरुको मासु खादैमा दसौं हजारको सङ्ख्यामा निर्दोष मंगोलहरु नेपालको जेलहरुमा सडिरहेको कुरा खासै नौलो त होइन। आज म राष्ट्रिय जनावर गाई मान्दिन यस्तो विवादस्पद जनावर संसारको कुनै देशको राष्ट्रिय जनावर छैन रहेछ किन कि गाई गोरु मंगोलहरुको शताब्दी देखि नै तरकारी रहेछ । हामी सानो हुँदा खेरी स्कुलतिर विदेशीहरु आउँदा देशी आयो देशी आयो भन्थ्यो सर मिसहरुले देशी नै भन्थ्यो आज बल्ल थाहा पाउदैछु तिनिहरु त देशी नभएर विदेशी पो रहेछ । तीन कक्षातिर गुरुङ भनेको आर्मी हो,शर्मा भनेको डाक्टर हो, तामाङ भनेको किसान हो कामी भनेको अारनमा बसेर फलाम बनाउने, दमाई भनेको लुगा सिउने र सार्की भनेको जुत्ता सिउने भनेर पढेको थियो वास्तवमा त्यो पाठमा समुदायको त्यसरी नाम र काम तोकीदा हाम्रो मन मस्तिष्कमा हीनताबोध होस र महान सपनाहरु देख्ने साहस नगरोस् भनेरै हाम्रो सोच र सपनाको दायरा सिमित पारिदिएको रहेछ ती पाठ्यक्रम निर्माण गर्ने हिन्दुवादीहरुले ।कामी, सार्की, दमाई समुदायहरुलाइ दलित रे,अनि तामाङ, गुरुङ,मगर,शेर्पा, राई, लिम्बु,थामी,कोचे, मेचे,जिरेल, सुरेल,धिमालहरु मतुवाली, आदिवासी/जनजाती कुनै सीमान्तकृत कुनै अतिसिमान्तकृत रे अर्थ न बर्थ स्वीकार्दै पढिरहे लेखिरहे हो मा हो मिलेर, आज थाहा पाए कि दलित मतुवाली जनजाति आदिवासी स्वीकार्नु आफ्नो खुट्टामा आफैलै बन्चरो हान्दै पो रहेछ साँच्चै सुरुमा थाहा पाउँदा त म झसङ्ग भएको थियो त्यो बाहुनक्षेत्रीले दिएको त्यो बिल्ला त हामी मुलबासी मंगोलहरुलाइ शरणार्थी बनाउने भयानक षड्यन्त्र पो रहेछ अनि नेपालको मुलबासी मंगोलहरुलाइ डिभाइड एण्ड रुल नीति लगाएर पो राज गर्दै रहेछ हामीले पत्तै पाएन । झिंगाको जीवन चक्र,पुतली जीवन चक्र पढे तर कहिल्यै मानवको जीवन चक्र अथवा मानव उत्पत्तिको पाठ पढ्न पाएन किनकी यो मानव उत्पत्तिको पाठ नेपालको पाठयक्रममा समावेश गर्यो भने यहाँको अहिन्दु मुलबासी मंगोलहरुले वास्तविकता बुझे पछि बाहुन क्षेत्रीको उत्पत्ती भुमी युरेसिया भन्ने थाहा पाउँछन् हामीले यत्ती धेरै जोड दिएर बोल्नै पर्छ जस्तो लाग्दैन किन कि बाहुन क्षेत्री यो एसिया भुमिको नै होइन भनेर DNA रिपोर्टले प्रमाणित गरिसकेको छ । सत्यतालाइ ढाकछोप गरेर केही समय ओझेलमा राख्न सकिएला तर कहिल्यै नष्ट गर्न सकिदैन । अब हामीले पढेको गलत शिक्षाहरुलाइ चिर्दै शुद्धीकरण गरेर भावी सन्ततिलाई असल र यथार्थपरक शिक्षा दिने थप जिम्मेवारी पनि आजको पुस्तालाइ छ । हिन्दुवादले बनाइदिएको दासी मानसिकताबाट मुक्त हुने प्रण गर्नैपर्छ अब हामीले । चेतनाको ढकनहरु एका-एक खोलेर मान्छे जस्तै अस्तित्व सहितको जीवन बिताउनुपर्छ । आफ्नो काम र कर्तव्यहरु पूरा गर्दै न्याय र अन्याय छुट्टाउनुपर्छ । अन्याय र अत्याचारको खिलाफ निर्भीक र निडर भै लड्न सक्नुपर्दछ । आफ्नै मुलुकमा पनि दोस्रो दर्जाको नागरिक भएर बाँचिरहनु पर्दा पनि आफ्नै खेदो खनेर बस्ने आफ्नै कमजोरी मात्रै देख्ने शत्रुले ढाडमा टेकेर टाउकोमा हानिरहँदा पनि प्रतिकारस्वरुप ऐया ! भन्न नसक्नेहरु खै ! देखोस पनि कसरी ? नेपालको 80% अहिन्दु मुलबासी मंगोलहरुलाइ 20%विदेशी हिन्दु आर्यनहरुले विगत 460 वर्षदेखी गरिदै आएको दमन, विभेदलाई।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्