बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धने नाम राख्दैमा धनी भइदैन

Mita Moktan | 23 जनवरी 2019

धने नाम राख्दैमा धनी भइदैन

प्रदेश को जातिय नामाकरण को लागि पहिचान बादी नेता हरु ले बन्दुक उठाउने ,आन्दोलन मा जाने धम्की हरु दिई रहेको ,समाजिक सन्जाल र अनलाइन मेडिया मा छ्याप छ्याप्ती खबर छापिदा कतिपय लाई हर्षित र कतिपय लाई दुखित बनाउन सक्छ ! उक्त बिषय लाई लिएर हर्षित हुने र दुखित हुनेहरु पनि हाम्रै मङ्गोल समुदायहरु का मानिस हरु नै छ्न र हुन्छन पनि ! पाउने ले केरा पायो ,न पाउने ले बोक्रा पायो भने झै पाउने रमाउनेछन ,न पाउने हरु या बोक्रा पाउने हरु आज न भए भोलि आउने दिन हरु मा केरा पाउन जोड तोड ले लागि पर्ने छ ! आफ्नु केरा भनेको आफ्नु नै हुन्छ भन्ने मनस्थिती एक दिन जरुर नै पलाउने छ ! तसर्थ बर्तमान र आगामि दिन हरु मा हामी मङ्गोल समुदायहरु माझ जातिय पहिचान को नाम मा जातिय राज्य स्थापना को होडबाजी को अन्त्य न भइ कयौ दशक सम्म चली नै राख्ने छ ,जसले गर्दा जातिय दङ्गा र सम्प्रादायिक हिङ्ग्सा को सिलसिला चली नै राख्ने छ ! मङ्गोल माया ,मङ्गोल भावना,मङ्गोल एकता ,मङ्गोल शक्ति र देश भक्ती भावना लाई टुटफुट गराउनु नै जातिय पहिचान को नाम मा प्रदेश को जातिय नामाकरण मा बाहुनबादी को कुकुरभक्त हरु लागि परेका छन ! किनभने जातिय समरचना नै बाहुनबादी को असली हतियार हो ! उच्च श्रेणी र आफू बलवान् हुनु को निम्ति धर्म को आड मा जाती प्रथा बाहुनबादी ले शुरु गरेका हुन ! यसै ले आज पनि उच्च श्रेणी मा छन र आगामी दिन हरु मा पनि उच्च भइ बस्न जातिय पहिचान को नाम मा जातिय प्रदेश माग्न आफ्नै कुकुरभक्ते हरु लाई गोप्य रुप मा अराइ सिकाइ गरि रहेका छन ,जो हामी हरु ले प्रष्ट रुप देखि रहेका छौ! तसर्थ ,आज को युग भनेको हामी मङ्गोल समुदाय हरु ले अल्पकालिन सोच लाई त्याग्दै दिर्घकालिन सोच लाई अङ्गाल्दै जानू पर्ने युग हो ! हिजो माओबादी को जनयुद्ध काल मा मङ्गोल समुदाय हरु लाई होमाउन ,र मास्न को निम्ति प्रचन्ड र बाबुराम ले जातिय पहिचान को नाम मा जातिय प्रदेश को ललिपप देखाउदै सत्ता मा पुगि हाम्रै मङ्गोल समुदाय हरु लाई माछा माछा भन्दै भ्यागुता देखाउने काम हरु गरेको उदाहरण दिई न राख्नु पर्ने स्थिती हामी मङ्गोल हरु माझ छ्दै छ !अब हामी मङ्गोल समुदाय हरु ले उक्त कुरा लाई हल्का रुप मा लिनु हुँदै हुदैन !गम्भीर भएर दिर्घकालिन सोच लाई नै अपनाउनु पर्ने हुन्छ! मुलुक को बाहुनबादी राजनितिक दल हरु को घोषणापत्र भनेको नै डस्टबिन हो !यिनिहरु को बोल्ने मुख हग्ने चाक सङ्ग पनि तुलना गर्न मिल्दैन !यिनिहरु भनेको नै एक नम्बर को ठग ,मगन्ते,भ्रष्टचारी ,तस्करी ,चोर ,जाली फटाहा ,घुस्खोरी र बलात्कारी हुन भन्ने कुरा पनि प्रष्टिएको छ ,उदाहरण दिई राख्नु पर्दैन ! यस्ता नालायक हरु बाट मुलुक उभो तीर हैन उधो तिर चै लागि रहेको त उद्रीतै गर्न पर्दैन ! यस्ता नालायक हरु को बहकाव मा आएर हामी ले हाम्रै हानी नोकसानी र मङ्गोल हरु मासिएको पनि देखेका नै हो ! भनाइ छ नि ,चोर को सङ्गत गरे चोर भइन्छ ,ठिक त्यसरी नै यी नालायक हरु को सङ्गत गरेर हाम्रै मङ्गोल समुदाय का कतिपय मानिसहरु नालायक बनी सकेका छन ! नालायक बाट नालायक नै जन्मिन्छ ,लायक त जन्मिने कुरै भएन ! तसर्थ , जन्मेका नया नालायक बाट एक बार फेरि हामी मङ्गोल समुदाय हरु ले आफ्नै सन्तति जोगाउने जमर्को गर्नु नै पर्छ ! नत्र हाम्रा सन्तती हरु जनयुद्ध काल का जस्तै मारिने छन र बेपत्ता पारिने छन ! हालै मा ६ अर्ब को हतियार को सौदा को खबर पनि आइ रहेको छ ! यस्को कुनै जरुरत हामि देख्दैनौ ,तर बाहुनबादि र तिनका कुकुरभक्त लाई बन्दुक जस्तो हतियार को खाचो छ ! त्यसै ले बन्दुक उठाउने भाषण र हतियार को सौदा भइ रहेको छ ! यो बिषय लाई हामी ले हल्का मा लिनु हुँदै हुदैन !बाहुनबादी हरु को गोप्य र बाहिरी मन्त्र घोकेर हिड्ने हाम्रै आफ्नु दाज्यु भाइ धेरै धारिलो छन ,र इनिहरु लाई समय समय मा उदौने ढुङ्गा मा घर्षण गरि रहेको छ ! हामि इनिहरु बाट इमोसनल ब्लाकमेलिङ्ग भइ नै रहेको छौ ,जसकारण उनी हरु सत्ता मा ,र हामी हरु कुएको फट्टा मा ! कुरा गर्यो कुरा को दुख भने झै किन आफ्ना दाज्यु भाइ लाई दुश्मन सरह हेर्नू पर्यो भनेर गहिरो चिन्तन गर्दा हर कुरा नै छर्लङ्ग नै छ ! बाहुनबादी हरु लाई यिनी हरु आफ्नो मालिक ठान्छन ,रामे भगवान लाई हनुमान र बिभिषण ले माने जस्तै ,नियाले हेरे केही फरक नै छैन ! यिनी हरु ले भने आफ्ना मन्त्र घोक्दै घोक्दैनन ,बाहुनबादी मन्त्र हरु मात्रै दिन रात घोकी रहेका हुन्छन ! यतार्थ मा आफू मुलबासी भएको थाहा पाउँदा पाउदै पनि ,र यहि भुमी को उत्पती पुत्र हुदा पनि बाहुनबादि मन्त्र को अनुसार आफुलाइ आदिबासी ,जनजाती हु भन्दै हामी माझ टुटफुट गराइ रहेका छन ! बैग्यानीक आधार मा हामी मङ्गोल नै हो ,तर यिनले आज तक म मङ्गोल रेस को हु भनेका पनि छैनन ,तर पहिचान दे भन्दै माग्दै हिडिरहेका छन ! आफ्नु अस्तित्व को बिषय बस्तु उठाउने ठाउँ मा बाहुन बादी को जातिय समरचना लाई आत्मासात गर्छन ! यी यस्ता इन्जिनियर हुन घर को नकसा न बनाइ कोठा को नक्सा बनाउछन ! आफ्नु घर न बनाइ आफ्नु मालिक को कोठा मा बस्न रुचाउछन ! र हामी लाई गृह सुख सुबिधा दिन्छौ भन्न पनि पछि पर्दैनन ! इन ले आफ्नु मालिक लाई छोड्दै छोड्दैनन , र हामी सङ्ग सुख दुख बाढ्छौ भन्दै पिपलपाते कुरा गर्न छोड्दैनन ! हुनु त आफ्नु हो नि ,तर बैरी को साथ हात मा हात काध मा काध मिलाए पछि आफ्नो त भन्नै मिल्दैन ! मङ्गोल को अस्तित्त्व को निम्ति मङ्गोलबाद नै अपनाउनु पर्छ ,तर यिनी हरु ले बाहुनबाद अपनाएर आफ्नु पहिचान बनाउने कुरा हासो को पात्र मात्र हो ।

मिता माेक्तानकाे फेसबुकबाट,,,,,,,,

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्