शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

क्यान्सर सम्बन्धी थप जानकारि

Mongol Vision News | 17 फेब्रुअरी 2020

क्यान्सर सम्बन्धी थप जानकारि

एजेन्सी
क्यान्सर भएको कसरी थाहा पाउने ?
– खाना अपच वा निल्न गाह्रो भएमा,
– स्तन वा अन्य ठाउँमा नदुख्ने गिर्खा आएमा,
– निको नहुने गरी खोकी वा स्वर धोक्रो भएमा,
– कोठीको आकार बढेर ठूलो हुँदै गएमा,
– निको नहुने घाउ भएमा,
– घाउबाट अत्यधिक रक्तस्राव या पिप आएमा,
– दिसा वा पिसाबको तालिका फेरिएमा,
क्यान्सर रोकथाम कसरी गर्ने ?
– क्यान्सर रोगको औषधि गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम मानिन्छ। त्यसैले यसका कारक तत्वहरुवाट टाढा हुनु निकै राम्रो हुन्छ।
– कतिपय वस्तु वा खाद्य पदार्थको प्रयोगमा कमी गरेर पनि रोगको रोकथाम गर्न सकिन्छ।
– क्यान्सर धनी, शिक्षित, गरिब जुनसुकै समाज र राष्ट्रमा जोसुकैलाई जुनसुकै बेला लाग्न सक्छ।
– त्यसैले क्यान्सरजन्य कारक तत्वबाट पर बस्न सकेमा यो रोगबाट बँच्न तथा टाढा रहन सकिन्छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्