शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ प्रवास सभा कतारले आयोजना गरिएको बलिहाङ पर्व भव्य र सभ्यताका  साथ सम्पन्न।

Mongol Vision News | 14 नोभेम्बर 2020

एम.एन.ओ प्रवास सभा कतारले आयोजना गरिएको बलिहाङ पर्व भव्य र सभ्यताका  साथ सम्पन्न।

 MNO प्रवास सभा कतारको आयोजनामा 13 नोभेम्बर 2020 शुक्रबारका दिन दोहा कतार कर्नेश नाउमा मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कतारको अध्यक्ष देबिन्द्र गर्बुजा मगरको सभाध्यक्षता र कतार प्रवास सभा प्रमुख सल्लाहकार होम राई प्रमुख आतिथ्यतामा बलिहाङ पर्व तथा पद पुर्ती सम्पन्न गरिएको छ। प्रमुख अतिथि होइ राइ उक्त सम्बोधन गर्दै मुलबासी मंगोलहरुको महान चाड बलिहाङ पर्वको शुभकामना दिनुभएको थियो भने उपस्तिथि भएका मुलवासी मंगोलहरुलाइ आआफ्नो परिचयात्मक प्रचार प्रसार सचिव बिनोद शेर्पुजा मगर ज्युले गर्नु भएको थियो। सल्लाहकार सदस्यहरु शिव राना मगर,धन बहादुर तामाङ , चन्द्र प्रकाश तामाङ,इन्द्र ब. तामाङ ,सदस्यहरु लाल बहादुर तामाङ ,लासाङ तामाङ, बलिहाङ पर्वको अवसरमा उपस्थिति हुनु भएका जुझारु म्याग्देली मंगोल भिम गर्बुजा मगर ,स्याङ्जाका रुपेश गुरुङ , पुर्व रुकुमेलि गोपाल पुन मगर ,लाखनबुदा मगर, नवराज बल तामाङ ,नेमा तामाङ , दिपाक राई झापा, मणि तामाङ उर्लाबारी ,उपेन्द्र तामाङ ,पुष्प राई इलाम लगायत बाक्लो उपस्थिति भएको थियो ।

एम.एन.ओ प्रवास सभा कतारले आयोजना गरिएको बलिहाङ पर्व भव्य र सभ्यताका  साथ सम्पन्न।

वलिहाङ पर्वको अवसरमा पद पुर्तीको लागि नयाँ मंगोलहरुलाइ प्रवास सभा कतारका वर्तमान अध्यक्ष देबिन्द्र गर्बुजा मगर ज्युले 1 लाखन बुढामगर 2 गोपाल पुनमगर 3 नवराज बल तामाङ 4 नेमा तामाङ। प्रमाणपत्र खाडा लगाइ स्वागत गर्नु भएको थियो भने प्रवास सभा कतारमा रहेका मुलवासी मंगोल दाजुभाइ तथा दिदिबहिनीहरुलाइ सुतेकालाइ बिउझन अस्तित्वको निम्ति जै मंगोल सन्देश दिन आजको बलिहाङ पर्वको कार्यक्रममा प्रवास सभा कतारका कोषाध्यक्ष नेत्र राणा मगरले स्वागत मन्तव्य राख्नु भएको भयो। बलिहाङ पर्वको कार्यक्रम प्रवास सभा कतारका सचिब राजा तामाङले सन्चालन गर्नु भएको थियो । जै मंगोल! जै मुलवासी !! जै भुमिपुत्र !!! प्रचारप्रसार सचीव :BINOD PUN MAGAR. मंगोल नेशनल अर्गनाइजेसन प्रवास सभा

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्