शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रबास सभा युएइमा मनाए संगठनको ३१ औं स्थापना दिवस

Mongol Vision News | 4 जनवरी 2020

प्रबास सभा युएइमा मनाए संगठनको ३१ औं स्थापना दिवस

 काठमाडौ / मंगोल  नेसनल अर्गनाइजेसन प्रबास सभा युएईले संगठनको ३१ औ स्थापना दिवस भब्य रुपमा मनाएको छ 

          ३ जनवरीका दिन बरदुबइ स्थित  होटल यास्मिनको सभा हलमा mno प्रबास सभा युएईका अध्यक्ष - अम्मर धिमाल को अध्यक्षता   र प्रमुख सल्लाकर   बिरु घर्ती मगरको प्रमुख आतिथ्यता एबम , सचिव सोम रानाको बिशिस्ट आतिथय्तामा कार्यक्रम सम्पन्न भएको थियो भने अतिथिहरुमा प्रेम मिलन र सास्कृतिक सम्योजक सुरेन्द्र लामा ज्यु हुनुहुन्थ्यो ।उक्त कार्यक्रम को औपचारिकता  सुरुवात भए  पश्चात्   अतिथि प्रेम मिलन ज्यु ले स्वागत मन्त्यब्य राख्नु भएको थियो भने प्रमुख अतिथि बाट mno को बारेमा  र mno प्रबास सभाको स्थापना देखि अहिलेसम्म को बारेमा जानकारी दिनु भएको थियो ।   

 

कार्यक्रमकै  अबसरमा प्रबास सभा युएइका आजिबन सल्लाहकारद्रय केन्द्रिय प्रवक्ता दिलिप धिमल र  केन्द्रिय सदस्य रिन्छेन दोर्जे तामाङ लाई मायाको चिनो प्रदान गरिएको थियो भने केन्द्रिय प्रबास सभा संयोजक सन्तोष तामाङ लाई समेत मायाको चिनो प्रदान गरियो । कार्यक्रम मा विभिन्न कलाकारहरु दर्वारा गित संगित प्रस्तुत गरेका थिए ।   कार्यक्रमको अन्तयम युएइका अध्यक्ष अमर धिमालले सबै लाई धन्यवाद प्रदान गर्नु भयो । कार्यक्रम सचिब सोम रानाले संचालन गरेका थिए

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्